धादिङ । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीलेरासायनिक मलकाे अभाव नहुने र एक साताभित्र सहज व्यवस्थापन हुने बताउनुभएकाे छ । मन्त्री भएकाे पहिलाे दिन मन्त्रालय पुगेर दैनिक समस्या भाेगिरहेका मल किसानका समस्याबारे बुझ्दा रासायनिक मल १ सय ५० हजार मेट्रिकटन...

रासायनिक मलकाे अभाव हुन नदिने कृषि मन्त्री अधिकारीकाे भनाई

नानु कार्की /धादिङ । पुर्ण खाेप घाेषणा भएकाे छ वर्षपछि धादिङ जिल्ला पूर्ण खोप सुनिश्चित भएको छ । जिल्ला स्तरीय खोप समन्वय समितिले धादिङ बेसीमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण सभा आयोजना गरि धादिङलाई पूर्ण खोप सुनिश्चित गर्दै १५ वर्ष...

धादिङ जिल्ला पुर्ण खाेपघाेषणाकाे ६ वर्षपछि पुर्णखाेप  सुनिश्चितता

धादिङ । धादिङ जिल्लाका नागरिक समाज तथा मानव अधिकारकर्मीहरुले अन्तर्राष्ट्रिय फाैजदारी अदालत राेम बिधान पारित गर्न माग गरेकाे छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे मार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन...

राेम बिधान पारित गर्न नागरिक समाजकाे माग

धादिङबेसी । सदरमुकाम धादिङबेशीमा धादिङ टाईटन्स क्लब द्धारा आयोजित सुपर लिग कबड्डी प्रतियोगीता आज सम्पन्न भएको छ । प्रतियोगितामा धादिङ टाइटन्स क्लब ए प्रथम र धादिङ टाइटन्स बि द्धितिय भएका छन । प्रतियोगितामा थाँक्रे कबड्डी क्लब र विल्केश्वर युवा क्लब तृतिय...

कबड्डीकाे उपाधी धादिङ टाइटन्स् क्लबले जित्याे

यस्तो छ आजको मौसम पूर्वानुमान   ...

यस्तो छ आजको मौसम पूर्वानुमान

धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर १ रिचेत गाउँमा तिनतिरबाट पहिरो गएपछि गाउँ नै जोखिममा परेको छ । गाउँनजिकको पहिरोले घर भत्किएका ५ घर भने विस्थापित भएका छन् । एकसातादेखिको अबिरल वर्षाका कारण भिरमाथी बसेको गाउँ पानीले गलेपछि पहिरो...

रिचेत गाउँमा पहिरो ५ घर बिस्थापित, २० घरलाई जोखिम

✍️ गायत्री खतिवडा …………………….(संस्मरण) धादिङको १६ बर्षिया किशोरीलाई बेच्न लैजाने ८ जना मध्ये ५ जनालाई कसुर ठहर गरि सजाय तोकेछ जिल्ला अदालतले । खुशी लाग्यो । त्यो दिन सम्झन्छु । नानी हराएको एक महिना भएको र आफन्तले छोरी हराएको तेस्रो दिनमा...

कूनै घटना र दिन

नारायणी किनारमा थप एक शव फेला, अहिलेसम्म तीन जनाको परिचय खुल्यो     चितवन । चितवनको नारायणी नदी किनारमा थप एक शव भेटिएको छ । गैडाकोट-७ मा थप एउटा शव भेटिएको खबर आएको चितवन प्रहरीले जनाएको छ । यो शव गत शुक्रबार बिहान...

नारायणी किनारमा थप एक शव फेला, अहिलेसम्म तीन जनाको परिचय खुल्यो

.   काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान भन्दा माथि तथा पश्चिम तर्फ सरदर स्थानको आसपासको रहेको छ । हाल देशभर आन्शिक देखि साधारणतया बदली रहेको छ । साथै कोशी प्रदेशका...

यस्तो छ आजको मौसम पूर्वानुमान

© copyright 2026 and all right reserved to Kandara Samachar