धादिङ, १ फागुन । नेकपा एमाले धादिङको नवौं जिल्ला आजबाट पुनः सुरु भएको छ । गत माघ १९ गते औपचारिक उद्घाटनसत्र सकेर बन्दसत्र सुरु हुँदै गर्दा आन्तरिक विवादका कारण स्थगित भएको बन्दसत्र आजबाट पुनः संचालनमा ल्याइएको हो । विवादित विषयहरु समाधान...

एमाले धादिङको नवौं अधिवेशनको बन्दसत्र पुनःसुचारु

धादिङ । नेकपा एमाले धादिङको स्थगित भएको नवोँ अधिवेशनको बन्द सत्र मंगलबार पुनः सुरु हुने भएको छ । नेकपा एमाले महासचिव शंकरपोखरेलले माघ १९ गते भव्य समारोहका बिच उद्घाटन गर्नुभएको अधिवेशनको बन्दसत्र होहल्ला गरि स्थगित भएको थियो । एमाले नवौँ जिल्ला अधिवेशन...

नेकपा एमाले धादिङको स्थगित अधिवेशन संगठन विभागको सहभागितामा सुरु हुने

सीताराम अधिकारी धादिङ । गजुरी गाउँपालिकामा गाउँपालिकाले फागुन १ गते सार्वजनिक विदा घोषणा गरेपछि वडाअध्यक्षहरु विवाद गर्न सुरु गरेका छन् । गजुरी गाउँपलिका अध्यक्ष गणेशलाल श्रेष्ठले पालिकाभरी जनयुद्ध दिवस भनेर विदाको सूचना जारी गर्नुभएको छ । गाउँपालिकाको निर्णय नै नगरी विदा दिन नुहुने,...

गजुरीमा वडा अध्यक्ष, उपाध्यक्ष र पालिका अध्यक्ष बीच सावर्जजनिक विदाको विषयमा जुहारी

धादिङ । नीलकण्ठ नगरपालिकाले गठन गरेको नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले प्रज्ञा प्रवाह नामक ग्रन्थको प्रकाशन गरेको छ । नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगानाले पुस्तकको विमाेचन गर्दै प्रज्ञा प्रतिष्ठानले स्वतन्त्र भएर काम गर्ने वातावरण बनाइ नगरपालिकाले अनुदान दिने गरेको बताउनुुभयो । शिक्षा, र साहित्यलाई...

साहित्यलाई समाजसंग जाेड्न आग्रह,  प्रज्ञा प्रवाह विमाेचन,

धादिङ / नाट्यसम्राट् बालकृष्ण समको १२१ औँ जन्मजयन्तीको अवसरमा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले ३ दिने नाट्य प्रशिक्षण तथा कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ । नीलकण्ठ प्रज्ञा प्रतिष्ठान ले नाटक लेखन तथा निर्देशन र प्रस्तुतीका बारेमा तालिम संचालन गरेकाे हाे । २३ गतेदेखि २५...

नाटक सिकाउदै नीलकण्ठ प्रज्ञाप्रतिष्ठान

धादिङ/ धादिङको सिद्धलेक गाउँपालिकाले डेढ बर्षको अबधिमा प्रमुख प्रसासकिय अधिकृत र अन्य कर्मचारी सरुवामा देशभरिमै रेकर्ड कायम गर्ने भएको छ। गाउँपालिका अध्यक्ष परशुराम खतिवडा निर्बाचित भएर आएपछि पाँचौ पटक प्रमुख प्रसासकिय अधिकृतको सरुवा भएको छ। चालू आर्थिक बर्षको सुरुवातमै लामो...

कर्मचारी सरुवाले विवादित सिद्धलेक

धादिङ । नेकपा एमालेको १० औँ बैठक समसामयिक प्रस्तावहरु पारित गर्दै सकिएको छ । जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतात्तिक गणतन्त्रको विरुद्ध विभिन्न अराजक समूहहरुबाट भइरहेको अराजक, असहिष्णु र संविधान विरुद्ध भइरहेको गतिविधि संचालन गर्नेहरुलाई छाडा छाडेकोमा सरकारप्रति आपत्ती...

एमालेकाे समसामयिक चार  प्रस्ताव : अराजक असहिष्णु गतिविधिकाे विराेध, समृद्धि का लागि सङ्कल्प यात्रा, १ लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानकाे ऐक्यबद्धता

धादिङ । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको पहिलो दिन शनिबार धादिङबेसीमा प्रभातफेरीको आयोजना गरि सुरुवात गरिएको छ । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान मूल आयोजक समिति र नीलकण्ठ नगरपालिका, जिल्ला प्रहरी कार्यालय, इन्सेक, सहयात्री समाज, महिला मानवअधिकार रक्षकहरुको...

लैंगिक हिंसा विरुद्ध धादिङबेसीमा  प्रभातफेरी

धादिङ । १५ वर्षीय एक बालिका बलातकार गरेकाे आराेपमा थुनामा रहेका गाेरखा जिल्ला सहिद लखनथापा गाउँपालिका-६ का २३ वर्षीय सन्जाेक श्रेष्ठलाई जिल्ला अदालतले १२ वर्ष कैद सजाँया गरेकाे छ । जिल्ला न्यायाधीश गाेपाल प्रसाद बास्ताेलाकाे ०८० मंसिर ८ गतेकाे ईजलासले...

बलात्कार गर्नेलाई  १२ वर्ष कैद र ५ लाख जरिवाना

© copyright 2025 and all right reserved to Kandara Samachar