धादिङ । पहिला देखि संचालनमा रहेका तर नयाँ मापदण्डले समस्या पारिरहेका वालुवा प्रशोधन उद्योग तथा क्रसर उद्योगहरुले राज्यलाई कर तिर्ने र वातावरणीय स्वच्छता र कायम गर्ने हो भने निर्वाध चल्ने भएका छन् । जिल्ला समन्वय समितिले मंगलबार धादिङबेसीमा आयोजना गरेको नदीजन्य...

पुराना उद्योगले  कर र वातावरणीय स्वच्छता कायम गरेर क्रसर र बालुवा प्रशोधन उद्योग संचालन हुने

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ कराेडकाे बजेट विनियोजन गरेकाे छ ।  बागमती प्रदेशसभामा आर्थिक मामिलामन्त्री कुन्दन काफ्ले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरे । जसमा चालुतर्फ २६...

बागमतीमा ६७ अर्ब ४७ कराेडकाे बजेट, कृषि मन्त्रालयलाई २ अर्ब ६३  कराेड

धादिङ । नेकपा (एमाले) बाट विभाजित भई नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका नीलकण्ठ नगरपालिका वडा नमवर १४ का नेताहरू फेरि एमालेमा समाहित भएका छन्। “एकतामै शक्ति प्राप्त हुन्छ” भन्ने मूल नाराका साथ एमालेबाट अलग रहेका नेकपा समाजवादीका जिल्ला सदस्य अब्जनाथ सापकाेटा...

घर फर्किएकाहरुसंग एमालेकाे पुनरमिलन समाराेह, एकतामार्फत शक्ति सुदृढ बनाउने प्रतिबद्धता

– नानू कार्कि/धादिङ भूमि समस्या समाधान आयोग धादिङले भूमिहिन सुकुम्बासीको जग्गा नापजाँच सुरु गरेको छ । आयोगले मध्य धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ बाट जग्गाको नापजाँच सुरु गरेको हो । भूमि समस्या समाधान आयोगका जिल्ला संयोजक हरी पन्तको उपस्थितिमा जग्गा नापजाँच...

धादिङमा भुमिहीनका लागि जग्गा नाप्न सुरु

धादिङ । नीलकण्ठ नगरपालिकाको आयोजनामा युवासँग उप-प्रमुख कार्यक्रम अन्तर्गत दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला-२०८२ धादिङबेसीमा सम्पन्न भएकाे छ । युवा सीप, तालिम तथा रोजगार मेलाकाे उद्घाटन गर्दै  नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगानाले  विदेश गएर बाेटमा पैसा टिप्ने नभई ४०/४५...

युवाका उत्पादन र सीप प्रदर्शन गर्दै सम्पन्न युवा सिप तालिम राेजगार मेला सम्पन्न

पोखरा । श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । कोटीहोममा करिब नौ करोड रुपैयाँ संकलन भएको कोटीहोमका...

गण्डकी कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले अध्यक्ष केपी शर्मा ओली पछि एमालेको नेतृत्व गर्न सक्ने सामर्थ्य भएका नेताहरू विद्यमान नेतृत्व पङ्क्तिमा धेरै भएको बताएका छन् । शनिबार प्रेस चौतारी नेपाल गण्डकी प्रदेश...

एमालेको नेतृत्व गर्ने सामर्थ्य भएकाहरू विद्यमान नेतृत्व भित्रै छन् : अधिकारी

नानू कार्की / महादेबबेसी त्रिभुवन राजपथमा हाप्सेचौरतर्फ बाट फोकटपुर आउदै गरेको बागमती प्रदेश .०२-०५० प.९६२० नं.को माेटरसाईकल  धादिङ थाक्रे गाउँपालिका – ८ साेप्याङखाेला स्थित त्रिभुवन राजपथमा शनिबार दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ ।  दुर्घटनामा धादिङ थाक्रे गाउँपालिका-८ फोकटपुरका २२ वर्षीय सुमन...

साेप्याङखाेलामा माेटरसाइकल दुर्घटना हुँदा एकजनाकाे मृत्यु

मकवानपुर ।  माध्यमिक शिक्षा उतिर्ण गर्ने वित्तिकै विदेश जाने युवाहरुकाे लर्काे भन्दा विपरित गाउँमा बसेर रमाएका छन् मकवानपुरको मनहरीका २१ वर्षका अभिषेक अधिकारी । पर्ख्याैलीघर धादिङकाे बेरेनि स्थित सिर्वानीका अधिकारी नयाँ साेच, नयाँ विचार, दिगाे कृषि र प्रविधि अपनाएर गाउँमा गरिएकाे...

नयाँसाेच लिएर गाउँमै दिगाे कृषि, प्रविधिमा अभिषेक अधिकारीकाे लाेभलाग्दाे प्रगति

© copyright 2025 and all right reserved to Kandara Samachar