तनहुँ । मुग्लिन-पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सामाजिक सचेतना तथा जीविकोपार्जन सहयोग कार्यक्रमअन्तर्गत “मानव विकासका लागि पूर्वाधार विकास : चुनौती, अवसर र स्थानीय तहको भूमिका” विषयक दुईदिने कार्यशाला बन्दीपुरमा संचालन भएको छ। सहयात्री समाज नेपाल-सिड्स जेभीको आयोजनामा  सञ्चालन भएको कार्यशालाको उद्घाटन...

मानव विकासका लागि पूर्वाधार विकास : चुनौती, अवसर र स्थानीय तहको भूमिका विषयमा छलफल

धादिङ । मुग्लिन पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सडक विस्तारका क्रममा प्रभावित परिवारका लागि जिविकोपार्जन अन्तरगत पाँचओटा तालिम कास्की जिल्लाको पोखरामा सुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष वोध वहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको उद्घाटन कायृक्रममा ५...

पृथ्वी राजमार्ग निर्माणका प्रभावित १ सय ५० लाई सीप सिकाइँदै

पोखरा । श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । ६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । कोटीहोममा करिब नौ करोड रुपैयाँ संकलन भएको कोटीहोमका...

गण्डकी कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले अध्यक्ष केपी शर्मा ओली पछि एमालेको नेतृत्व गर्न सक्ने सामर्थ्य भएका नेताहरू विद्यमान नेतृत्व पङ्क्तिमा धेरै भएको बताएका छन् । शनिबार प्रेस चौतारी नेपाल गण्डकी प्रदेश...

एमालेको नेतृत्व गर्ने सामर्थ्य भएकाहरू विद्यमान नेतृत्व भित्रै छन् : अधिकारी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि समापन हुँदै छ । महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोम भोलि औपचारिक समापन हुने भएको छ । कोटिहोममा आज महाआरती गरिएको थियो । महाआरतीमा भक्तजनको उल्लेख्य...

कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार वितरण, भोलि समापन हुँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा ८ हजार कलश वितरण गरिएको छ । गत सोमबार यज्ञको पूर्णाहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनलाई वितरण गरिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।...

कोटिहोममा  ८ हजार जल सहित कलश वितरण

पोखरा । मानव सेवा फाउन्डेसन नेपाललाई जग्गा दान गर्ने भक्तजनको लर्को नै लागेको छ । फाउन्डेसनले विभिन्न समयमा विभिन्न ठाउँमा गरेका महायज्ञ, कोटिहोममा भक्तजनहरूले आर्थिकसँगै जग्गा दान गर्ने गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । ढकालका अनुसार अहिले...

मानव सेवा फाउन्डेसनलाई जग्गा दान गर्ने भक्तजनको लर्को

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति भएको छ । चर्चित धर्मगुरु कालिदास वावा (काली बाबा) ले यज्ञको पूर्णाहुति  गरेका हुन् । अमेरिकामा रहेका काली बाबा अमेरिकाबाट दिल्ली हुँदै काठमाण्डौं सम्मको लामो यात्रा...

कोटिहोममा यज्ञको पूर्णाहुति, फाउन्डेसनलाई पोखराको २ रोपनी जग्गा दान

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति हुने भएको छ । कोटीहोममा एक सय एक हवन कुण्डमा हवन भइरहेकामा सोमबार समापन हुनेछ । योसँगै कोटीहोममा सहभागी भएका चार सय जना ब्राम्हणलाई पनि सोमबार...

कोटीहोममा सोमबार यज्ञको पूर्णाहुति हुने

© copyright 2026 and all right reserved to Kandara Samachar