धादिङ । पर्यटनको नाफा धादिङमै कमाउन पर्यटन व्यवसायीलाई आग्रह गरिएको छ । धादिङको एकिकृत पर्यापर्यटन योजना निर्माण सम्बन्धी जिल्ला स्तरीय बैठकमा सहभागिहरुले पर्यटन व्यवसायिलाई धादिङको पर्यटन क्षेत्रको विकासका लागि धादिङलाई कार्यक्षेत्र बनाउन आग्रह गरिएको हो । निजल्ला समन्वय समिति धादिङका प्रमुख नवराज...
धादिङ । गजुरी गाउँपालिकाकाे गाउँ सभा सदस्यमाथी अपमानित हुनेगरि बजेट सम्साेधन गरि राताे किताव प्रकाशन गरिएकाेमा गाउँ पालिका उपाध्यक्ष शर्मिला बिसुरालले आपत्ति जनाउनुभएकाे छ । गाउँ पालिकाले प्रकाशन गरेकाे राताे कितावका सम्बन्धमा गाउँ पालिका उपाध्यक्ष बिसुरालले प्रेस विज्ञप्ति प्रकाशन गरेर आपत्ति...
धादिङ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको २४औं वार्षिक साधारणसभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रम साेमबार धादिङबेसीमा सम्पन्न भएको छ । साधारण सभा तथा सामाजिक लेखा परीक्षण कार्यक्रमको समाज कल्याण परिषदका उपाध्यक्ष नन्दलाा माझीले उद्घाटन गर्नु भएकाे जिल्ला...
धादिङ । शिक्षा विकास तथा समन्वय इकाइ धादिङको वार्षिक समिक्षा र अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वर्षभरी शिक्षा विकास तथा समन्वय इकाइले संचालन गरेका कार्यक्रमको छलफल र प्रगति...
धादिङ । पुस्तक तथा स्टेशनरी व्यवसायी संघ धादिङको धादिङको अध्यक्षमा पुन: श्रीकृष्ण रिमाललाई चयन भएका छन् । १९औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशनबाट रिमाललाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको प्रथम उपाध्यक्षमा रस्मिता अधिकारी, द्वितीय उपाध्यक्षमा दानबहादुर...
धादिङ । राष्ट्रिय युवा संघ नेपाल धादिङले पाँ पालिकाकाे अधिवेशनकाे मिति सार्वजनिक गरेकाे छ । राष्ट्रिय युवा संघ नेपाल धादिङ संयाेजक किरण पाठकको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले अधिवेशनकाे मिति तय गरेकाे हाे । राष्ट्रिय युवा संघ नेपाल धादिङकाे बैठकले धुनीबेसी नगरपालिकाको अधिवेशन...
धादिङ । नेकपा एस धादिङको जिल्ला अधिवेशन आउँदो २०८२ मंसिर १२ र १३ गते धादिङबेसीमा हुने भएको छ । नेकपा एस धादिङको शनिबार बसेको बैठकले जिल्ला अधिवेशन तोकेको हो । नेकपा एमालेबाट छुटिएपछि नेकपा एसले पहिलो जिल्ला अधिवेशन गर्न लागेको हो ।...
धादिङ मध्य धादिङको सिद्धलेक गाउँपालिका वडा नं १ को आयोजनामा वडा भित्रका सडकहरु श्रमदानमार्फत भईरहेकाे सरसफाई कार्यक्रममा पूर्व मुख्यमन्त्री शालिकराम जमकट्टेल सहभागि हुनुभएकाे छ । शुक्रबार डुम्रे खोला प्रतिक्षालय चोकदेखि वडा कार्यालय सडक अन्तर्गत जलेश्वरी आ.वि. वाजगरादेखि वडा कार्यालय हुँदै डाँडा...
धाादिङ । नीलकण्ठ नगर खानेपानी तथा सरसफाई बोर्डको अध्यक्षमा शिव प्रसाद अधिकारी नियुक्त हुनुभएको छ। नीलकण्ठ नगर खानेपानी तथा सरसफाई बोर्डका पदाधिकारीहरुलाई नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगानाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएकाे छ । बोर्डका सदस्यहरुमा कार्यपालिकाको निर्णय अनुसार वडा...
© copyright 2025 and all right reserved to Kandara Samachar