रामहरि थापा /धादिङ गयरातीदेखि बन्द भएकाे पृथ्वीराजमार्गको गजुरी गाउँपालिका वडा नम्बर २ मलेखु सडक एकतर्फी खुलेकाे छ । साेमबार बेलुका सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियाे । तिनदिन लगातारको वर्षाले कमजोर भएको भुभागमा सोमबार घाम लागेर सुकेको थियो । सडक विस्तारको...
धादिङ पृथ्वीराजमार्गको गजुरी गाउँपालिका वडा नम्बर २ मलेखुमा सोमबार बेलुका सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । तिनदिन लगातारको वर्षाले कमजोर भएको भुभागमा सोमबार घाम लागेर सुकेको थियो । सडक विस्तारको क्रममा कुनापटी खनेर छाडेको ठाउँमा माथीबाट पहिरो आएर राजमार्ग...
सीताराम अधिकारी धादिङ । त्रिभुवन राजपथको झ्याप्लेखोलामा अविरल वर्षाका कारण गएको पहिरोले कति धनजनको क्षति भयो यकिन तथ्यांक आउन बाँकी छ। कति मानिस मारिए कति घाइते भए र कति सवारी साधन पुरिए राज्यसँग यकिन तथ्यांक नै छैन। तर, राजमार्ग निर्माणका क्रममा...
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषि क्षेत्रमा पारेको वास्तविक क्षतीको यकिन गरि आगामी रणनीति बनाउन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । शनिबार आएको बाढीले कृषि क्षेत्रमा पारेको क्षतीका सम्बन्धमा ...
धादिङ । गजुरी गाउँपालिका वडा नम्बर ७ र ८ को बिचमा पर्ने घट्टेखोलाको खोलाले शुक्रबार बगाएकि बालिकाकाे शव आईतबार फेला परेकाे छ । गजुरी गाउँ पालिका वडा नम्बर ८ दाेभानखर्कका सलान तामाङको छोरी ६ वर्षीया युना तामाङकाे शव बेलबाेटेमा...
धादिङ । त्रिभुवन राजपथ स्थित धुनिबेसी नगरपालिका वडा नम्बर ९ र काठमाडौकाे सिमाना झ्याप्लेखोलामा गएको पहिरोमा पुरिएका थप २१ शव आईतवार १३:३० सम्ममा निकालिएकाे छ गाेरखाबाट सम्पर्कबीहिन भएकाे बस र चितववनबाट हराएकाे हायसबाट ती शबहरु निकालिएकाे धुनिबेसी वडा नम्बर ९...
धादिङ । त्रिभुवन राजपथ स्थित धुनिबेसी नगरपालिकाकाे झ्याप्लेखोलामा गएको पहिरोमा थप एउटा बस पुरिएको अवस्थामा फेला परेको छ। नागढुंगाका डीएसपी सूर्य सुवेदीका अनुसार एउटा बस पुरिएको अवस्थामा फेला परेको हुँदा निकाल्ने प्रयास जारी छ। उद्धारमा सम्लग्न साेही स्थानका जनप्रतिनिधि विक्रमजंग रानाले एउटा...
धादिङ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिक-५ बेल्खुमा पहिरोले कार र मोटरसाइकल पुरिएको छ । काठमाडौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०३० च ५५८८ कार र गजुरीतर्फ आउउँदै गरेको बागमती प्रदेश ०२-०२९ प ७६३६ मोटरसाइकल पहिरोमा परेको हो । जिल्ला प्रहरी कार्यालय...
प्रविण रिजाल/धादिङ धादिङकाे धुनीबेसी नगरपालिकाकाे खत्रीपौवामा पहिरोले पुरिएको बसबाट १४ वटा शव निकालिएको छ । नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए ।...
© copyright 2026 and all right reserved to Kandara Samachar