धादिङ । नीलकण्ठ नगरपालिका वडा नं ८ ससाह ज्यामिरेमा शिशुको शव फेला परेको छ । ससाह खोलाबाट ज्यामिरे आउजाउ गर्ने ठाडोबाटोको छेउ नजिकै बाँझो बारीमा कागले लुछिरहेको अवस्थामा शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी...
– नानु कार्की/ धादिङ राजनितिक पहुँच र नेतृत्वमा महिलाहरुको अर्थपूर्ण पहुँच र सहभागिताका लागि धादिङका महिलाहरु सामुहिक पैरवीका लागि तयारी गरेका छन् । महिलाहरुको अबसर, चुनौती र सम्भावनाबारे मंगलबार धादिङबेसीमा छलफल गर्दै महिला नेताहरुले राजनीतिक दलमा पहुँच र अबसर नपाउने गरेको...
धादिङ । धादिङका स्थानीयतहहरले किशोरीहरुको पाठेघरको मुखको क्यान्सर विरुद्द ‘एचपीभी खोप’ लगाउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको खोप कार्यक्रम अन्तर्गत विश्व क्यान्सर दिवसको अवसर पारेर धादिङका आठ ओटा पालिकाले मंगलबारबाट खोप लगाउन सुरु गरेको हो ।...
– सुदिप अधिकारी / धादिङ । गल्छी गाउँपालिका वडा नम्बर ४ मा रहेको किराञ्चोक कार्कीडाडा माविले सताब्दी महोत्सब धुमधामका साथ मनाएको छ । विभिन्न खेलकुद प्रतियोगिताहरु, स्थानीय साँस्कृतिक झाँकीहरु तथा ज्ञानवर्धक प्रतियोगिताहरु संचालन गर्दै संस्थापकहरुलाई सम्मान गरेर सताब्दी महोत्सब मनाएको छ...
धादिङबेसी धादिङ जिल्ला स्अतरीय अन्तरपालिका लोक दोहोरी प्रतियोगिताको उपाधि ज्वालामूखीले जितेको छ । जिल्लाको सदरमुकाम धादिङबेसीमा जारी प्रथम लोक तथा सांस्कृतिक महोत्सवले आयोजना गरेको अन्तरपालिका लोक दोहोरी प्रतियोगिताको उपाधि ज्वालामूखी गाउँपालिकाको संगिना मगर र सुरेन्द्र मगरको समूहले हात पारेको हो । ज्वालामूखी...
धादिङ नेपाली कांग्रेस को शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियन जिल्ला समिति धादिङको नवौं जिल्ला अधिवेशन धादिङबेसीमा शनिबार सम्पन्न भएको छ। नवौं अधिवेशनले सुजन श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । युनियन जिल्ला समिति धादिङको उपाध्यक्षमा कृष्ण प्रसाद...
धादिङ रिटर्नी फेडेरेशन नेपाल, धादिङको दोश्रो जिल्ला अधिवेशन धादिङबेसी नेकपा एमाले पार्टी कार्यालयका शनिबार सम्पन्न भएको छ । मायाँनाथ सिलवालको अध्यक्षतामा भएको अधिवेशनले सुदर्शन कँडेलको अध्यक्षतामा कार्यसमितिको निर्वाचन गरेको छ । १९ सदसीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा अकिल तिमल्सीना, जगतमान कुमाल, सचिवमा राममायाँ...
धादिङ । प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा रेखबहादुर गुरुङ, महिला उपाध्यक्षमा सुशिला अर्याल, सचिवमा अनिलकुमार नेपाली, कोषाध्यक्षमा उपेन्द्र अधिकारी, सहसचिवमा विनोद तमु र विरमान तामाङ चयन भएका हुन् । यस्तै सदस्यहरुमा रिताकुमारी...
धादिङ । पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपिभि खोप सिद्धलेक गाउँपालिकाले जिल्लाले दिएको लक्ष्य भन्दा दोब्बरलाई लगाउने योजना बनाएको छ । जनस्वास्थ्य कार्यालय धादिङले विद्यालय नगएका ३२ जना र कक्षा ६ देखि १० का ५ सय १ जनालाई खोप लगाउने तार्जेट...
© copyright 2026 and all right reserved to Kandara Samachar