धादिङ । पुस्तक तथा स्टेशनरी व्यवसायी संघ धादिङको धादिङको अध्यक्षमा पुन: श्रीकृष्ण रिमाललाई चयन भएका छन् । १९औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशनबाट रिमाललाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको प्रथम उपाध्यक्षमा रस्मिता अधिकारी, द्वितीय उपाध्यक्षमा दानबहादुर...
धादिङ । राष्ट्रिय युवा संघ नेपाल धादिङले पाँ पालिकाकाे अधिवेशनकाे मिति सार्वजनिक गरेकाे छ । राष्ट्रिय युवा संघ नेपाल धादिङ संयाेजक किरण पाठकको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले अधिवेशनकाे मिति तय गरेकाे हाे । राष्ट्रिय युवा संघ नेपाल धादिङकाे बैठकले धुनीबेसी नगरपालिकाको अधिवेशन...
धादिङ । नेकपा एस धादिङको जिल्ला अधिवेशन आउँदो २०८२ मंसिर १२ र १३ गते धादिङबेसीमा हुने भएको छ । नेकपा एस धादिङको शनिबार बसेको बैठकले जिल्ला अधिवेशन तोकेको हो । नेकपा एमालेबाट छुटिएपछि नेकपा एसले पहिलो जिल्ला अधिवेशन गर्न लागेको हो ।...
धादिङ मध्य धादिङको सिद्धलेक गाउँपालिका वडा नं १ को आयोजनामा वडा भित्रका सडकहरु श्रमदानमार्फत भईरहेकाे सरसफाई कार्यक्रममा पूर्व मुख्यमन्त्री शालिकराम जमकट्टेल सहभागि हुनुभएकाे छ । शुक्रबार डुम्रे खोला प्रतिक्षालय चोकदेखि वडा कार्यालय सडक अन्तर्गत जलेश्वरी आ.वि. वाजगरादेखि वडा कार्यालय हुँदै डाँडा...
धाादिङ । नीलकण्ठ नगर खानेपानी तथा सरसफाई बोर्डको अध्यक्षमा शिव प्रसाद अधिकारी नियुक्त हुनुभएको छ। नीलकण्ठ नगर खानेपानी तथा सरसफाई बोर्डका पदाधिकारीहरुलाई नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगानाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएकाे छ । बोर्डका सदस्यहरुमा कार्यपालिकाको निर्णय अनुसार वडा...
धादिङ । लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा एक दिवसीय बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम शहीद मेमोरियल अस्पताल धादिङ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको प्राविधिक सहयोग तथा जनस्वास्थ्य तथा प्राविधिक स्कुल, शिखर इन्स्योरेन्स र भैरवी इन्टरप्राइजेजको सहकार्यमा...
धादिङ। नीलकण्ठ नगरपालिकामा गत आर्थिक वर्ष २०८१/८२ मा बाह्य रोगी (ओपीडी) सेवामा सर्वाधिक उपचारका लागि आएका बिरामीहरूमा हृदय तथा श्वासप्रश्वास सम्बन्धी समस्या प्रमुख देखिएको छ। नगरप्रमुख भिम ढुंगानाकाे प्रमुख आतिथ्य मा भएकाे वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालका अनुसार...
धादिङ। शिक्षक सरुवा र विद्यालय समायोजनको विषयमा समाचार लेखेको भन्दै सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले दुईजना पत्रकार धम्की दिएका छन् । २०८२ भदौ ४ गते नेपाल पत्रकार महासंघ केन्द्रीय प्रतिनिधि, धादिङ न्यूज डटकमका प्रधान सम्पादक केशव अधिकारी र नेपाल पत्रकार महासंघ...
धादिङ । सडकमा मजदुरी गर्न आएका नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भाेर्लेकाे आँगे एकजना बेपत्ता हराइरहेका व्यक्तिको शब फेला परेकाे छ । चितवन जिल्ला कालिका नगरंपालिका वडा नम्बर ३ का बस्ने २० वर्षीय रबिन तामाङलाई भाेर्ले स्थित आँगेखाेलाले शनिबार बेलुका बगाएर...
© copyright 2026 and all right reserved to Kandara Samachar