नानु कार्की/ धादिङ । “लोकसंस्कृति प्रवर्द्धनको सार: पहिचान, पर्यटन र समृद्धिको आधार” भन्ने नाराका साथ माघ १० देखि २० गतेसम्म धादिङबेसीमा हुने पहिलो लोक साँस्कृतिक महोत्सव २०८१ काे तयारी धमाधम हुदै छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र...
धादिङ । धादिङबेसीमा बागमती साहित्यिक महोत्सव २०८१ फागुन १६ र १७ गते हुने भएको छ । शुक्रबार कर्मचारी मिलन केन्द्रका अध्यक्ष विष्णु प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले महोत्सव आगामी फागुन १६ र १७ गते धादिङबेसीमा आयोजना गर्ने निर्णय गरेको हो। स्थानीय साहित्य...
काठमाडौं । एकीकृत समाजवादी निकट पत्रकारहरूको संगठन प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी सहितका पत्रकार प्रेस चौतारी नेपालमा नै फिर्ता हुनुभएको छ । माधव नेपालहरू एमालेबाट विभाजित हुँदा प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको प्रेस संगठनका संस्थापक अध्यक्ष सुवेदी अब प्रेस...
धादिङ धादिङमा २७ औं भुकम्प सुरक्षा दिवस विद्यालयका बालबालिकाहरुसंग अन्तरक्रिया गरेर मनाइएको छ । भुकम्पले सिकाएको पाठः बलियो संरचना र सुदृढ पुर्व तयारीको साथ भन्ने मुख्य नाराको साथ विपत ब्यवस्थापन समिति धादिङ, सघन सहरी तथा भवन निर्माण आयोजना र नीलकण्ठ नगरपालिकाको...
–मिना लम्साल कविता बर्साउन देउ न दुई चार पत्थर के फरक पर्छ ? गरिदिउंला नि एक्लो सफर के फरक पर्छ ? फल लागेकै रुखमा झटारो बर्साइन्छ क्यारे गरुन् न त ढुङ्गा हान्ने तरखर के फरक पर्छ? घामपानी सहेको फुल नै आकर्षक हुने हो अडिग बस् लाउन...
धादिङ आगामी निर्वाचन २०८४ सम्म यहि गठबन्धन कायम रहने एमाले काँग्रेस मिलेर जनताकाे काम गर्ने नेपाली कांग्रेसका नेता एवं पुर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले बताउनुभयाे । कांग्रेस एमालेको गठबन्धन सरकारमा कुनै समस्या नरहेको निधिकाे भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको कामप्रति...
मकवानपुर । बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले आज मंगलबार परेको माघे सक्रान्ती (माघी) पर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गर्नु भएको छ । ‘बागमती प्रदेश, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, उन्नति तथा समृद्धिको शुभकामना...
धादिङ । धादिङ उद्योग बाणिज्य संघको नेतृत्व सर्वसहमत टुङगीएको छ । बरिष्ठ उपाध्यक्ष पदका उम्मेवार सुदर्शन रिजालले आफ्नो उम्मेद्वारी फिर्ता लिई सोहि पदका उम्मेद्वार रोहित भण्डारीलाई समर्थन गरेपछि नेतृत्व सर्वसहमत टुङगीएको हो । हालको बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने बिधान अनुसार...
धादिङ धादिङ । प्रेस सेन्टर धादिङको अध्यक्षमा रेडियो बिहानीका स्टेशन म्यानेजर नीर तामाङ चयन भएका छन् । प्रेस सेन्टर केन्द्रिय समितिका अध्यक्ष विष्णु सापकोटा (जुगल) को प्रमुख आतिथ्यतामा भएको उक्त अधिबेशनबाट उपाध्यक्षमाद्वय दिपा लम्साल र सन्दिप स्याम्चेन तामाङ, सचिवमा विक्रम अधिकारी,...
© copyright 2026 and all right reserved to Kandara Samachar