– सुदिप अधिकारी / धादिङ । गल्छी गाउँपालिका वडा नम्बर ४ मा रहेको किराञ्चोक कार्कीडाडा माविले सताब्दी महोत्सब धुमधामका साथ मनाएको छ । विभिन्न खेलकुद प्रतियोगिताहरु, स्थानीय साँस्कृतिक झाँकीहरु तथा ज्ञानवर्धक प्रतियोगिताहरु संचालन गर्दै संस्थापकहरुलाई सम्मान गरेर सताब्दी महोत्सब मनाएको छ...

एकसय वर्ष पुरानो विद्यालयद्वारा संस्थापकहरुलाई  सम्मान

धादिङबेसी धादिङ जिल्ला स्अतरीय अन्तरपालिका लोक दोहोरी प्रतियोगिताको उपाधि ज्वालामूखीले जितेको छ । जिल्लाको सदरमुकाम धादिङबेसीमा जारी प्रथम लोक तथा सांस्कृतिक महोत्सवले आयोजना गरेको अन्तरपालिका लोक दोहोरी प्रतियोगिताको उपाधि ज्वालामूखी गाउँपालिकाको संगिना मगर र सुरेन्द्र मगरको समूहले हात पारेको हो । ज्वालामूखी...

अन्तरपालिका लाेकदाेहाेरी ज्वालामूखीले जित्याे

धादिङ नेपाली कांग्रेस  को शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियन जिल्ला समिति धादिङको नवौं जिल्ला अधिवेशन धादिङबेसीमा शनिबार सम्पन्न भएको छ। नवौं अधिवेशनले सुजन श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । युनियन जिल्ला समिति धादिङको उपाध्यक्षमा कृष्ण प्रसाद...

कर्मचारी युनियन धादिङकाे अध्यक्षमा सुजन श्रेष्ठ निर्वाचित

धादिङ रिटर्नी फेडेरेशन नेपाल, धादिङको दोश्रो जिल्ला अधिवेशन धादिङबेसी नेकपा एमाले पार्टी कार्यालयका शनिबार सम्पन्न भएको छ । मायाँनाथ सिलवालको अध्यक्षतामा भएको अधिवेशनले सुदर्शन कँडेलको अध्यक्षतामा कार्यसमितिको निर्वाचन गरेको छ । १९ सदसीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा अकिल तिमल्सीना, जगतमान कुमाल, सचिवमा राममायाँ...

रिटर्नी फेडेरेशन धादिङमा सुदर्शन कँडेल

धादिङ । प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा रेखबहादुर गुरुङ, महिला उपाध्यक्षमा सुशिला अर्याल, सचिवमा अनिलकुमार नेपाली, कोषाध्यक्षमा उपेन्द्र अधिकारी, सहसचिवमा विनोद तमु र विरमान तामाङ चयन भएका हुन् । यस्तै सदस्यहरुमा रिताकुमारी...

धादिङ प्रेस चाैतारीमा श्रेष्ठ निर्वाचित, अधिकारीलाई कृयाशील पत्रकारिता पुरस्कार

धादिङ । पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपिभि खोप सिद्धलेक गाउँपालिकाले जिल्लाले दिएको लक्ष्य  भन्दा दोब्बरलाई लगाउने योजना बनाएको छ । जनस्वास्थ्य कार्यालय धादिङले विद्यालय नगएका ३२ जना र कक्षा ६ देखि १० का ५ सय १ जनालाई खोप लगाउने तार्जेट...

सिद्धलेकले जिल्लाले दिएको लक्ष्य भन्दा दोब्बरलाई एचपिभि खोप लगाउने तयारी

 – नानु कार्कि/धादिङ जिल्लामा दरबन्दी रहेर पनि खाली भएका ११ जना गणितका शिक्षक सहित २४ जना निम्न माध्यामिक तहका शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाइले नियुक्तिपत्र दिएर कार्यक्षेत्रमा पठाएको छ । शिक्षक अभाव खेपी रहेका विद्यालयहरुले शिक्षकका नियुक्तिपछि सहज महसुस गरेका...

गणितका ११ सहित २४ जना निम्नमाध्यामिक शिक्षकको नियुक्ति

धादिङ ।  पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि खोप यहि माघ २२ गते देखी धादिङमा सञ्चालन हुने भएको छ । आइतबार जिल्ला स्तरीय खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मीहरुका लागि आयोजित अभिमुखीकरण जिल्ला खोप समन्वय समितिको बैठकले माघ २२ गतेदेखि फागुन ५...

पाठेघर मुखकाे क्यान्सरबाट बचाउन किशाेरीलाई खाेप लगाउने तयारी

धादिङ । धादिङ उद्योग वाणिज्य संघको पहिलाे बैठकले पदाधिकारी मनाेनित गरेपछि पूर्णता पाएकाे छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकाेटीकाे अध्यक्षतामा आइतबार बसेकाे बैठकमा अध्यक्ष डल्लाकाेटीले उपाध्यक्षमा गोविन्द भण्डारी (उद्योग), रमेश ढकाल (वाणिज्य), विष्णुमणि श्रेष्ठ (वस्तुगत), रेखा पण्डित अधिकारी...

पदाधिकारी मनाेनित पछि पूर्णता पायाे धादिङ उद्योग वाणिज्य संघले

© copyright 2026 and all right reserved to Kandara Samachar