धादिङ । १९औं लोकतन्त्र दिवसको अवसरमा धादिङबेसी एमालेचाेकमा दीप प्रज्वलन गरिएको छ । नागरिक समाज र राजनीतिक दलकाे बलमा २०६१/६२ जनआन्दोलन सफल भएकाे दिनकाे खुसीयालीमा लाेकतन्त्र दिवसकाे रुपमा मनाउदै अाईएकाे छ । साेहि अबसरमा पुछार बजार एमाले चोकमा नागरिक समाज, पत्रकार,...
धादिङ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ एक्लेफाँटमा भारतिय आइचरमा बोलेरो ठोक्किदा एक जनाको ज्यान गएको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ३–०१–०२३ च ६५८ नम्बरको बोलेरो UP32TN4198 नम्बरको ईण्डियन आईचर गाडीमा ठोक्किदा बोलेरोमा सवार ललितपुरको बागमती गाउँपालिका–१...
धादिङ त्रिमुर्ती मोबाईल हाउसको उपहार धमाकाको स्कुटर उपहार सजिना खड्काले जितेकी छिन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-७ खहरेकी सजिना खड्काले लक्की ड्र मार्फत टिभिएस एन्ट्रोक स्कुटर जितेकी हुन्। धादिङको जिल्ला सदरमुकाम धादिङबेसी मिलनटोलमा रहेको त्रिमुर्ती मोबाईल हाउसले २०८१ सालमा मोबाईल खरिद...
✍️ सुदिप अधिकारी/गल्छी बालअधिकार सम्बन्धी सूचक पूरा गरेपछि गल्छी गाउँपालिका वडा नम्बर ७ औपचारिक रूपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । बुधबार विशेष समारोहको आयोजना गरि वडालाई गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले बालमैत्री वडाको घोषणा गर्नुभएको हो । अध्यक्ष खतिवडाले बालबालिका...
धादिङ धादिङ अस्पतालमा पहिलो पटक अति विशिष्ठिकृत शिविरमा ४२ जनाले सेवा लिएका छन् । विषेशज्ञ डाक्टर उपलब्ध नभएका विषयमा जिल्लामै सेवा उपलब्ध गराउन अति विशिष्ठिकृत शिविर संचालन गरिएकाे धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा. गगन अधिकारीले जानकारी दिनुभयाे । पेट, आन्द्रा र...
धादिङ । जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा नसर्ने रोगको रोकथाम र न्यूनिकरण तथा मानसिक स्वास्थ्य प्रवर्धन सम्बन्धी जिल्लास्तरीय समन्वय समिति धादिङको बैठक नसर्ने रोगको रोकथाम र न्यूनिकरण तथा मानसिक स्वास्थ्य प्रवर्धन गर्न सराेकारवालाहरुले ९ बुँधे प्रतिवद्धता गरेका छन् । जिल्ला स्तरी बैठकमा ...
धादिङ धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ जिल्लाको पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा बुधबार घोषणा भएको छ । ३ वर्षदेखि स्थानीय बालमैत्री शासन अन्तरगत पूर्व तयारी स्वरुप गल्छी गाउँपालिकाले गुरु योजना बनाएर बालमैत्री कार्यक्र संचालन गरेका कारण बालमैत्री शासनयुक्त वडा घोषणा...
धादिङ । पत्रकार सुरेश रजककाे हत्या र मिडिया हाउस तोडफोड,आगजनी तथा मिडियाकर्मी कुटपिटमा सम्लग्न अपराधीलाई अनुसन्धान गरि कारबाहिकाे माग गर्दै नेपाल पत्रकार महासंघ धादिङले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाएकाे छ । नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम...
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ गाेलाङस्थित भीमाेदय माविमा पार्वती पाण्डे अधिकारी स्मृति अक्षयकोष स्थापना गरिएकाे छ । अधिकारीका परिवारजनले विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि एक लाख ६१ हजार छ सय १६ रुपैयाँकाे छात्रवृत्ति अक्षयकोष स्थापना भएकाे...
© copyright 2026 and all right reserved to Kandara Samachar