धादिङ । नेकपा एकीकृत समाजवादी नीलकण्ठ नगर वडा नम्बर १४ को वडा कमिटी नेकपा एमालेमा समाहित भएको छ । नीलकण्ठ नगर वडा नम्बर १४ को सिंगो वडा कमिटीसहित ११० जना नेकपा एमालेमा समाहित भएको हो । नेकपा एसका जिल्ला कमिटी सचिवालय...
धादिङ विश्व वातावरण दिवसको अबसर पारेर जिल्ला बन कार्यालयको अगुवाईमा भैरवी मन्दिर परिसरमा वृक्षारोपण र धादिङबेसीमा सरसफाइ अभियान संचालन गरिएको छ । विश्व वातावरण दिवसको अबसरमा धार्मिक तथा ऐतिहासिक भैरबी मन्दिर परिसर र सुनौलाबजारमा रहेको भैरबी मावि परिसरमा वृक्षारोपण गरिएको छ...
धादिङ जातीय छुवाछूत उन्मूलन राष्ट्रिय दिवस भव्यताका साथ मनाऔं, सामाजिक सद्भावसहितको समतामूलक समाज निर्माण गरौंँ भन्ने मूल नाराका साथ जातीय भेदभाव तथा छुवाछूत उन्मूलनको १९औं राष्ट्रिय दिवसको अवसरमा धादिङको गल्छीमा दलित अधिकारसम्बन्धी अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। अन्तरसम्वाद कार्यक्रममानेपाल उत्पीडित जातीय...
धादिङ । मनसुनजन्य विपद पूर्व तयारीमा जिल्लाका सबै किसिमका सुरक्षा निकाय रहेको छ । जिल्लाका पत्रकारहरुसंगको अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले मनसुनजन्य विपद पर्नसक्ने स्थानहरुको पहिचान, सुरक्षा निकाय लगायतबाट पूर्व तयारी योजना निर्माण, विपद पूर्व गर्नुपर्ने कार्यमा सचेतना अभिवृद्धि गर्दै...
धादिङ । जातीय छुवाछुत अनेकन रुपमा गाउँमा रहेको र आफू यसको सिकार भइरहेको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजन बराइले बताउनुभएको छ । नीलकण्ठ नगरपालिकाले आयोजना गरेको १९ औं जातिय छुवाछुत र सामाजिक विभेद उन्मुलन दिवसको अबसरमा आयोजना...
धादिङ नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयलाई ५१ औं वार्षिकोत्सवकाे अबसरमा आइएसओ प्रमाणपत्र हस्तान्तरण गरिएकाे छ । विद्यालयले वार्षिक उत्सवकै अवसरमा शैक्षिक संस्था व्यवस्थापन प्रणाली सम्बन्धि गुणस्तर चिन्ह आइएसओ २१००१ प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन आइएसओको मापपदण्ड पुरा गरेको कारण...
धादिङ नीलकण्ठ नगरपालिकामा वैदेशिक रोजगारीको अवसर, चुनौती र नगरपालिका स्तरको सेवा प्रवाहबारे पत्रकारहरूसँग अन्तरक्रिया गरिएको छ । मंगलबार नगरपालिकाले वैदेशिक रोजगारीको वर्तमान अवस्था, यसमा देखिएका अवसर र चुनौतीहरू तथा नगरपालिका स्तरबाट सञ्चालित सुरक्षित आप्रवासनसम्बन्धी कार्यक्रमहरूबारे पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्वतारोहण र हिमाल आरोहणलाई सहज बनाउन सरकारले काम गरिरहेको बताउनुभएको छ । अन्नपूर्ण हिमाल आरोहणको ७५औं वार्षिकोत्सव तथा हिरक महोत्सवको अवसरमा मङ्गलवार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा आयोजित एक समारोहको उद्घाटन गर्दै पर्वतारोहण क्षेत्रको विकासका...
हेटौंडा । बागमती प्रदेश सभाले सोमबारको बैठकबाट दुईवटा महत्वपूर्ण विधेयकहरू सर्वसम्मत रूपमा पारित गरेको छ । सोमवार बसेको प्रदेश सभाको बैठकबाट ‘प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६’ र ‘प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६’ लाई संशोधन गर्न बनेका विधेयकहरू पारित भएका...
© copyright 2026 and all right reserved to Kandara Samachar