धादिङ । नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले नगर प्रमुखको कार्यशैली, बजेट, निर्णय प्रक्रिया, खरिद प्रणाली, डिपिआर,  खानेपानी बोर्ड र कर्मचारी सेवा सुविधालगायत विषयमा प्रश्न उठाएपछि नगरपालिकाले ती आरोपहरूलाई आधारहिन, पूर्वाग्रही र भ्रामक भन्दै स्पष्टिकरण दिएको छ । नगरपालिकाका प्रवक्ता प्रकाशकुमार श्रेष्ठले...

नीलकण्ठ नगरपालिकामा बजेटदेखि खरिद प्रक्रियासम्म उपप्रमुख र प्रवक्ता सवाल जवाफ

✍️ सीताराम अधिकारी /धादिङ । गाउँमा युवाहरु विदेश भासिएर गाउँ खाली हुँदै छ । वृद्धहरसले सुन फलाउन सकिन्छ भनेर पहालाई सिंचित गर्दै अनेकन फलफुल र तरकारी उत्पादन गरिरहेकाे छन् । अाफ्नाे माटाेमा खेल्दै यसैलाई आम्दानीकाे श्राेत बनाउन सकि्छ भन्ने उदाहरण...

गाउँमै सुन फलाउने बद्रीदाई : गुलिया सुन्तला र जुनार अनि विषादीरहित तरकारी

भक्तपुर । नेकपा (एमाले) काे ११ औँ राष्ट्रिय महाधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको छ। भक्तपुरको सल्लाघारीस्थित १ सय ८ रोपनी चौरमा आज एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत तयारीको अन्तिम विवरण सार्वजनिक गरिएको हो। पत्रकार सम्मेलनमा एमाले...

एमालेकाे ११ औँ राष्ट्रिय महाधिवेशन तयारी पुरा

धादिङ । जिल्ला समन्वय समिति धादिङको नवौ जिल्ला सभा सम्पन्न भएको छ । बागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीको प्रमुख आतिथ्यतामा जिल्ला सभा सम्पन्न भएको हो । जिल्ला सभाकाे उद्घाटन गर्दै मन्त्री अधिकारीले संघले नीति बनाउने, प्रदेशले विकासका याेजना...

नितिकाे आधारमा विकास गर्नुपर्ने आन्तरिक मामला तथा कानून मन्त्री अधिकारीकाे जाेड

धादिङ । नेपाल बुद्धिचाल महासंघले बुद्धिचाल खेलको विकास, विस्तार र लोकप्रियतामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नेपाल पत्रकार महासंघ धादिङका सदस्य तथा गल्छी खबर डटकमका सम्पादक सन्दिप प्रसाद घिमिरेलाई सम्मान गरेको छ। आठौँ तुलसीलाल टिम चेस च्याम्पियनसिपको समापन कार्यक्रमकाे अबसरमा ललितपुरमा घिमिरेलाई...

नेपाल पत्रकार महासंघ धादिङका सदस्य  संदिप घिमिरे सम्मानित

धादिङ  । ७७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अबसरमा १४ सदसीया  धादिङ जिल्ला स्तरीय युवा मानवअधिकार रक्षक संञ्जालको गठन गरिएको छ । मानव अधिकारका लागि पैरवी गर्ने र मानव अधिकार रक्षकहरुको संरक्षणमा काम गर्ने लक्ष संजालले लिएको छ । स्नेह श्रेष्ठको अध्यक्षतामा गठन...

धादिङकाे युवा मानवअधिकार रक्षक सञ्जालमा स्नेह श्रेष्ठ

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अबसरमा नेपाल मानवअधिकार वर्ष पूस्तकको पूर्व समीक्ष धादिङ । ७७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अबसरमा धादिङबेसीमा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व समीक्षा र युवा मानवअधिकार रक्षक संजालको गठन गरिएको छ । नेपाल पत्रकार महासंघ, गैसस महासंघ, इन्सेक,...

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अबसरमा धादिङमा नेपाल मानवअधिकार वर्ष पूस्तकको पूर्व समीक्षा

धादिङ । प्याब्सन  धादिङले आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगितामा सक्सेस एकेडेमी जिल्ला च्याम्पियन बन्न सफल भएको छ। सक्सेक एकेडेमीका विद्यार्थी स्वस्तिका वस्ति (कक्षा १०) र आर्नब रेग्मी (कक्षा ९) ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेका हुन्। प्रतियोगितामा प्रभावशाली प्रश्न...

सक्सेस एकेडेमी ‘जिल्ला च्याम्पियन’

धादिङ । नेकपा एमाले धादिङको सचिवालय बैठक आज सम्पन्न भएको छ। बैठकले पार्टीको ११औँ महाधिवेशनको उद्घाटन समारोहलाई भव्य बनाउन धादिङ जिल्लाबाट १० हजारभन्दा बढी नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकलाई सहभागी गराउने निर्णय गरेको छ।   ११औँ महाधिवेशनका लागि आगामी एक हप्ता जिल्लाभर...

एमालेकाे ११औँ महाधिवेशनमा धादिङबाट १० हजार जना सहभागी गराईने

© copyright 2026 and all right reserved to Kandara Samachar