हेटाैँडा । आगामी वर्षको लागि बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज १४ जेठमा संसद्मा प्रस्तुत भएको हो । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार बसेको प्रदेशसभा बैठकमा सरकारका आगामी...
धादिङ । गणतन्त्र विरुद्ध आवाज उठ्न थालेकाे बेला धादिङमा भने सरकारी निकाय, राजनीतिक दल र नागरिक समाजकाे सहभागीतामा भव्य कार्यक्रम आयाेजना गरिने भएकाे छ। गणतन्त्र दिवसकाे अबसरमा धादिङमा भव्यरुपमा मनाउने गणतन्त्र दिवस मुल समाराेह समितिले निर्णय गर्दै स्थानीयतहका सरकारहरुलाई समेत दिपावली...
रामहरी थापा/ धादिङ । नेपाल राष्ट्रिय शिक्षक संगठन, धादिङको १४ औँ जिल्ला अधिवेशन हरिबहादुर सिलवाललाई अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको छ । जिल्ला अधिवेशनबन्दसत्रपछि भएको निर्वाचनपछि सर्वसम्मत रुपमा नेतृत्व चयन २०७८ गरिएको निवर्तमान अध्यक्ष ठानप्रसाद बसौलाले जानकारी दिनुभएको छ । २९...
धादिङ । नेकपा एमाले धादिङको आयोजनामा ३२ औँ मदन आश्रित स्मृति दिवसको अबसरमा श्रद्धाञ्जलीसभा सम्पन्न गर्दै जनताको बहुदलियजनवादमाथी चर्चा गरेको छ । नेपाली क्रान्तिको नविनतम विचार जनताको बहुदलियजनवादको चर्चा गर्दै नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले नेताको भाषणमा वान्स मोर पाएने...
✍️ नवराज पथिक विश्वभर कम्युनिष्ट आन्दोलन कमजोर हुँदै थियो । विश्व कम्युनिष्ट आन्दोलनलाई जोगाई राख्ने धौ धौ परिरहेको अवस्था थियो । सोभियत संघको पतनको सङ्घारमा थियो । सन् १९८० को दशकको अन्त्यतिर सोभियत संघ गहिरो आर्थिक, सामाजिक र राजनीतिक संकटमा...
धादिङ । संघीय सरकारका वन तथा वतावरणमन्त्री ऐनबहादुर शाहीले जनतालाई केन्द्र बिन्दुमा राखेर सरकारले निति तथा कार्यक्रम ल्याएको बताउनुभएको छ । नीलकण्ठ नगरपालिकाको १२ ओँ स्थापना दिवसको बिहिबार उद्घाटन गर्दै बन तथा वातावरणमन्त्री शाहीले देशलाई पश्चगमनमा लान प्रयास भएको उल्लेख गर्दै...
काठमाडौं । प्रगतिशील साहित्यकार, लेखक तथा पूर्वमन्त्री, नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ । लामो समयदेखि पार्किन्सन्स रोगले पीडित एमाले नेता एवं लेखक, साहित्यकार प्रदीप नेपालको ७२ वर्षको उमेरमा निधन भएको हो । थापाथली स्थित नर्भिक अस्पतालले निधनको घोषणा गरेको...
काठमाडौं । सरकारले प्रस्तुत गरेको आउने वर्षको नीति तथा कार्यक्रमले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने लक्ष लिएको एमालेले निष्कर्ष निकोलेको छ । शनिबार सम्पन्न पार्टी संसदीय दलको बैठकले लोकतन्त्रको सुदृढीकरण गर्दै यसलाई जनताको जीवनसँग जोडी सामाजिक न्याय र...
धादिङ त्रिमुर्ती मोबाईल हाउसको उपहार धमाकाको स्कुटर उपहार सजिना खड्काले जितेकी छिन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-७ खहरेकी सजिना खड्काले लक्की ड्र मार्फत टिभिएस एन्ट्रोक स्कुटर जितेकी हुन्। धादिङको जिल्ला सदरमुकाम धादिङबेसी मिलनटोलमा रहेको त्रिमुर्ती मोबाईल हाउसले २०८१ सालमा मोबाईल खरिद...
© copyright 2025 and all right reserved to Kandara Samachar