सीताराम अधिकारी धादिङ, २८ चैत ः उत्तरी धादिङको रुबीभ्याली बारे केपि शर्मा ओलीले ५० वर्ष पहिले रुबीढुंगा पाइने ठाउँ भनेर जानकारी पाउनु भएको थियो । रुबी हिराजस्तै मूल्यका हिसावले केही केही कम भएका खनिज, स्फटिक पाइने ठाउँ आएपछि आफूलाई रमणिय क्षेत्रबारे विकास...

रुबीभ्यालीमा केपि ओली जनतासंग भेटघाटमा पुग्दा……

नेकपा (एकीकृत समाजवादी)का नेता मुकुन्द न्यौपाने पार्टीबाट अलग हुन लागेका छन् । उनले भोलि (शनिबार) पत्रकार सम्मेलन गरेर उक्त घोषणा गर्न लागेका हुन् । न्यौपानेले शनिबार दिउँसो पत्रकार सम्मेलन गरेर आफ्नो निर्णय सार्वजनिक गर्न लागेका हुन् । उनले पार्टी बैठकमा...

एकीकृत समाजवादी छाड्ने तयारीमा मुकुन्द न्यौपाने, आज पत्रकार सम्मेलन गर्ने

पोखरा आहारारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । शनिवार पोखरा रंगशालामा भएको फाइनल खेलमा संकटा क्लबले अमेरिकी टिम भुटनिज युथलाई ३–२ गोलअन्तरले पराजित गर्दै २२ औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको हो । संकटा क्लबले यस अघि ०७७...

आहा ! रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लब लाई

पोखरामा आइतबारदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सही उपयोग भएमा यसले पोखरासँगै समग्र राष्ट्रको अर्थतन्त्र चलायमान गराउने विश्वास व्यक्त गरिएको छ । झण्डै पाँच दशकको निरन्तरको प्रयाससँगै विमानस्थलबाट जहाज उड्ने र अवतरण हुन थालेसँगै आगामी दिनमा यो पोखराको समृद्धि र...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: अर्थतन्त्र चलायमान हुने विश्वास

अमेरिकी क्लब भुटनिज युथ स्पोर्टस् क्लब (बीवाईएससी) पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज क्लबलाई १–० ले हराउँदै बीवाईएससीले उपाधि भिडन्त पक्का गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो...

अमेरिकी क्लब बीवाईएससी आहारारा पोखरा गोल्डकपको फाइनलमा,उपाधिका लागि बीवार्ईएससी र संकटा भिड्ने

राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा...

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्ने मन्त्रिपरिषदको निर्णय

कर्णाली प्रदेश प्रमुखको कार्यालयले ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरेको छ । प्रदेश प्रमुख तिलक परियारले यही पुस २७ गते सोमबार अपराह्न ५ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा...

कर्णालीमा ७ दिनभित्र सरकार गठन गर्न आह्वान

बागमती प्रदेशमा सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही पुस २५ गते सोमबार अपराह्न ४ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् । बागमती प्रदेशमा सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको...

बागमती प्रदेश: ४ दिनभित्र सरकार गठन गर्न आह्वान

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते विश्वासको मत लिने भएका छन्। यस्तै दाहालले राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन्। उनले सोमबार आयोगका पदाधिकारीसँग यो विषयमा छलफल गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले २५ गतेलाई...

प्रचण्डले विश्वासको मत २६ गते लिने

© copyright 2024 and all right reserved to Kandara Samachar