धादिङ । नीलकण्ठ नगरपालिकाको आयोजनामा धादिङबेसीमा युवासंग उपप्रमुख संचालन गरिने युवा सीतप तथा रोजगार मेलाको तयारी पुरा भएको छ । शुक्रबार नगरपालिकामा आयोजना गरिएको पत्रकार सम्मेलनमा नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले रोजगारी पाउन र यहि बसेर कमाउन यहि काम गर्न सकिन्छ...

युवा सीप, तालिम तथा रोजगार मेलाको तयारी पुरा

धादिङ जिल्उला अनुगमन समितिले  धुनिबेसी नगरपालिकाका विभिन्न किराना पसल र होटलहरूमा बजार अनुगमन  गरि ५ हाेटललाई जरिवाना गरिएकाेछ । १४ वटा पसलमा गरिएको बजार अनुगमनका क्रममा उपभोक्ता अधिकार उल्लंघन गर्ने पाँचवटा होटललाई जरिवाना गरिएको छ। अनुगमन टोलीले सरसफाइमा लापरवाही, बिना दर्ता...

अखाद्य खानेकुरा विक्रि गर्ने राजमार्गका पाँच हाेटललाई जरिवाना

धादिङ । बेनिघाटराेराङ गाउँ पालिकाले चेपाङ समुदायकाे संस्कृति र पहिचानसंग जाेडिएकाे चिउरीकाे नर्सरी राख्ने तयारी गरेकाे छ । चिउरी संरक्षण अभियान अन्तरगत विरुवा उत्पादन गर्नका लागि पालिकाले नै नर्सरी बनाउने तयारी गरेको हाे । चिउरी खेती गर्ने किसानलाई विरुवा वितरण गर्ने र...

बेनिघाटरोराङ गाउँपालिकाद्वारा चिउरीको नर्सरी राख्ने तयारी

धादिङ । नीलकण्ठ नगरपालिकाको सहयोगमा धादिङ एदोग वाणिज्य संघले नीलकण्ठ नगरपालिका क्षेत्रमा दुधजन्य पदार्थ उत्पादन गर्ने किसान र दुग्ध व्यवसायिलाई व्यवसाय विकास कार्यक्रम अन्तरगत ४ दिने तालिम सुरु गरेको छ । स्थानीय कच्चा पदार्थमा आधारित व्यवसाय संचालन कार्यक्रम अन्तरगत दुग्ध उत्पादक...

नीलकण्ठका दुध उत्पादक किसान र दुग्ध व्यवसायिलाई तालिम

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल मुलुकका केही स्थानका पशु चौपायहरुमा लम्पी स्किन र अफ्रिकन स्वाईन फिवर देखापरेको भन्ने संचार माध्यममा आएको समाचार प्रति ध्यानाकर्षण भएको जनाउदै रोगको वस्तुगत अवस्थिती अध्ययन गरी तत्काल नियन्त्रणका लागि प्रभावकारी उपाय पहिचान...

लम्पी स्किन र अफ्रिकन स्वाईन फिवर अवस्था बुझन टोली परिचालन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र नेपाल भ्रमणमा आउनु भएका संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन( FAO )का बिशेष प्रतिनिधी डयानियल गुस्टाफसन वीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपालको प्रमुख विकास...

कृषिमन्त्री अधिकारी र एफएओका विशेष प्रतिनिधि वीच भेटवार्ता , थप सहकार्यमा जोड

काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले महमा गुणस्तर कायम गरे आयातित महले बजार खोस्न नसक्ने वताउनुभएको छ । छैठौ मह मेलाको आज काठमाडौको भृकुटीमण्डपमा उद्धघाटन गर्दे मन्त्री अधिकारीले खुल्ला वजारमा सवैले प्रतिस्पर्दा गर्न पाउने भएकाले शुद्ध मह उत्पादनलाई...

*स्वदेशी मह सेवन गर्न सवैमा कृषि मन्त्री अधिकारीको आग्रह , महको शुद्धता कायम राख्नु पर्नेमा जोड ।*

काठमाडौ नेपाल नगरपालिका संघका अध्यक्ष भिमप्रसाद ढुंगानाले संघीय सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा स्थानीय तहले पाउने समानीकरण अनुदान बापतको रकम घटाइएकोमा दुख व्यक्त गर्दै बजेटमा राम्रा कार्यक्रम रहेकाे प्रतिक्रिया नीलकण्ठ नगरपालिकाका प्रमुखतथा नेपाल नरपालिका संघका अध्यक्ष ढुंगानाले संघीयताको...

बजेटमा नगरपालिका संघ अध्यक्षको ढुंगानाकाे प्रतिक्रिया : स्थानीय तहले पाउने समानीकरण घट्यो

धादिङ । संघीय सरकारले धादिङ जिल्ला लाई चार अर्व ८२ करोड रुपैयाँ पालिकाहरुलाई अनुदान उपलब्ध गराउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले, संघीय अनुदान अन्तरगत धादिङका २ ओटा नगरपालिका र १३ गाउँपालिकालाई अनुदान स्वरुप विकासका योजनाहरु संचालन गनृ सो रकम उपलब्ध...

संघीय सरकारले धादिङको १३ पालिकाका लागि ४ अर्ब ८२ करोड ८८ लाख बजेट विनियोजन

© copyright 2026 and all right reserved to Kandara Samachar