पाेखरा । पोखरा महानगरपालिका वार्ड नं. १७ को विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन ओटा महत्वपूर्ण  कार्यक्रम   सम्पन्न भएकाे छ । कोटिहोम महायज्ञको लागि गत महिना २३ गते कोटिहोम महायज्ञको लागि तय भएको स्थानमा भूमी...

गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन,भूमी पुजन  अनि यज्ञ कुण्ड खनियो

धादिङ त्रिमुर्ती मोबाईल हाउसको उपहार धमाकाको स्कुटर उपहार सजिना खड्काले जितेकी छिन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-७ खहरेकी सजिना खड्काले लक्की ड्र मार्फत टिभिएस एन्ट्रोक स्कुटर जितेकी हुन्। धादिङको जिल्ला सदरमुकाम धादिङबेसी मिलनटोलमा रहेको त्रिमुर्ती मोबाईल हाउसले २०८१ सालमा मोबाईल खरिद...

त्रिमुर्ति माेवाईलकाे बम्पर उपहार अन्तरगत खहरेकी राेजिना खड्कालाई स्कुटर

पोखरा, नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उहाँलाई कारबाही गरिने बताउनुभएको छ । कास्कीमा शनिबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन हुने बताउनुभयो । ‘त्यो कार्यक्रम हत्या, हिंसा,...

ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले साहित्यले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताको निम्ति काम गर्ने बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको युवा साहित्य सम्मेलनको शुक्रबार उद्घाटन गर्दै ढकालले साहित्य र...

साहित्यले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताको निम्ति काम गर्छ : एमाले स्थाई कमिटी सदस्य भानुभक्त ढकाल

✍️ सुदिप अधिकारी/गल्छी बालअधिकार सम्बन्धी सूचक पूरा गरेपछि गल्छी गाउँपालिका वडा नम्बर ७ औपचारिक रूपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । बुधबार विशेष समारोहको आयोजना गरि वडालाई गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले बालमैत्री वडाको घोषणा गर्नुभएको हो । अध्यक्ष खतिवडाले बालबालिका...

गल्छी गाउँपालिका-७ बालमैत्री शासनयुक्त वडा घाेषणा

काठमाडौं । धादिङका चेपाङ समुदायलाई सुचनाकाे पहुँच पुर्याउन रेडियाे वितरण अभियान चलाउने वरिष्ठ पत्रकार भैरव रिसालकाे ९७ वर्षकाे उमेरमा निधन भएकाे छ । रिसालको गएराती बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसालको...

धादिङका चेपाङ समुदायकाे सुचनाकाे हक सिकाउने वरिष्ठ पत्रकार रिसालकाे निधन

काठमाडौ । प्रगतिशील लेखक संघ (प्रलेस) काे १३ औँ राष्ट्रिय सम्मेलनले डा. देवी दुलाल क्षेत्रीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेकाे छ । चैत्र २३ र २४ गते काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न राष्ट्रिय सम्मेलनले धादिङकी युवा साहित्यकार सृजना...

प्रलेस केन्द्रीय सदस्यमा धादिङकी सृजना अर्याल निर्वाचित

पाेखरा । पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक गण्डकी  शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा आज गरिएका छ । आगामी बैशाख १७ गते देखी सुरु भई जेठ २६ गते सम्म सञ्चालन हुने उक्त महायज्ञको...

गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा सम्पन्न

© copyright 2026 and all right reserved to Kandara Samachar