नानू कार्कि/धादिङ । जिल्ला समन्वय समितिको आयोजनामा गल्छी र गंगाजमुना गाउँपलिकामा शैक्षिक क्षेत्र सुधार तथा विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गल्छी गाउँपलिका कार्यालयमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारी, गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, उपाध्यक्ष भाइकाजी तिवारी,...
रुबीभ्यालीको लिङजोमा खर्क व्यवस्थापन तालिम धादिङ, डिभिजन बन कार्यालय र राष्ट्रीय प्रकृति संरक्षण कोषद्वारा खर्क व्यवस्थापन सम्बन्धि तालिम रुबीभ्याली गाउँपालिकाको वडा नं.१ लिङ्जोस्थित स्थानीय गोठालाहरुका लागि संचालन गरिएकाे छ । रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिंंह तामाङले नेपालमा खर्क तथा चरन क्षेत्र ब्यबस्थापनका बहुआयामिक फाइदा,...
धादिङ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङको आयोजनामा “मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने मूल नाराका साथ नसर्ने रोग रोकथाम तथा नियन्त्रण एवं स्वस्थ जीवन प्रवर्धनसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गल्छीमा गाउँपालिकामा सम्पन्न भएको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङका प्रमुख डा....
रामहरी थापा/ धादिङ । नेपाल राष्ट्रिय शिक्षक संगठन, धादिङको १४ औँ जिल्ला अधिवेशन हरिबहादुर सिलवाललाई अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको छ । जिल्ला अधिवेशनबन्दसत्रपछि भएको निर्वाचनपछि सर्वसम्मत रुपमा नेतृत्व चयन २०७८ गरिएको निवर्तमान अध्यक्ष ठानप्रसाद बसौलाले जानकारी दिनुभएको छ । २९...
धादिङ । रुबीभ्याली गाउँपालिकाको वडा नं.१ लप्दुङमा अवस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) टोलिद्वारा दोङदेन मा.वि र स्थानीय युवा क्लबहरुलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले सीमाको सुरक्षा तथा अन्य आपराधिक गतिविधि...
काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला टी–२० विश्वकपको एसिया छनोटमा पहिलो पटक ग्लोबल छनोटमा प्रवेश गरेकोमा नेपाली महिला खेलाडीलाई बधाई दिनुभएको छ । । नेपाली महिला टोलीको यो उपलब्धि महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि भएको ओलीले उल्लेख गर्नुभएको छ ।...
✍️ सीताराम अधिकारी/धादिङ दुर्घटनामा मृत्युभएका परिवारले जिवन चलाउन कठिन भएको छ भने घाइते तथा अंगभंग भएकाको अवस्था नारकीय छ भन्दा फरक नपर्ला । माओवादीले संचालन गरेको १० वर्षे जनयुद्धमा १७ हजार मानिस मारिए । युद्ध सकिएर संघीय लोकतान्त्रिक गणतन्त्र आएको पनि...
धादिङ । जिल्ला अदालत धादिङमा अहिले दुई वर्ष नाघेका मुद्दाको संख्या सुन्य भएको छ । सर्वोच्च अदालतले सबै जिल्ला अदालतलाई दुई वर्ष नाघेका मुद्दा फैसला गर्न बाँकी नराख्नु भन्ने जिल्ला अदालतहरुलाई दिएको निर्देशन पुरा भएपछि इतिहासको रुपमा रेकर्ड नै कायम भएको...
धादिङ । मेलमिलाप परिषदको आयोजनामा धादिङबेसीमा ५ दिने मेलमिलाप सम्बन्धी उच्च स्तरीय तालिम शनिबार सुरु गरिएको छ । मेलमिलाप परिषदका अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायधिस कुमार रेग्मीले तालिमको उद्घाटन गर्दै मेलमिलापले नै विवादका पक्षहरु फाइदा पुग्ने बताउनुभएको छ । देवानी प्रकृतिका विवादहरु...
© copyright 2026 and all right reserved to Kandara Samachar