धादिङ । उत्तरी धादिङको खनियाबास गाउँ पालिका वडा नम्बर १ मा रहेकाे केन्द्रीय विद्युत प्रसारण लाईनकाे विद्युत ट्रान्सर्फमर पड्किँदा ६ दिनदेखि विद्युतसेवा अवरुद्ध भएकाे छ । च्यामथली मेघामा रहेकाे ट्रान्सफरमर पानी परिरहेकाे अवस्थामा पड्एपछि विद्युत सेवा ६ दिनदेखि बन्द भएकाे...
धादिङ । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीलेरासायनिक मलकाे अभाव नहुने र एक साताभित्र सहज व्यवस्थापन हुने बताउनुभएकाे छ । मन्त्री भएकाे पहिलाे दिन मन्त्रालय पुगेर दैनिक समस्या भाेगिरहेका मल किसानका समस्याबारे बुझ्दा रासायनिक मल १ सय ५० हजार मेट्रिकटन...
नानु कार्की /धादिङ । पुर्ण खाेप घाेषणा भएकाे छ वर्षपछि धादिङ जिल्ला पूर्ण खोप सुनिश्चित भएको छ । जिल्ला स्तरीय खोप समन्वय समितिले धादिङ बेसीमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण सभा आयोजना गरि धादिङलाई पूर्ण खोप सुनिश्चित गर्दै १५ वर्ष...
धादिङ । धादिङ जिल्लाका नागरिक समाज तथा मानव अधिकारकर्मीहरुले अन्तर्राष्ट्रिय फाैजदारी अदालत राेम बिधान पारित गर्न माग गरेकाे छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे मार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन...
धादिङबेसी । सदरमुकाम धादिङबेशीमा धादिङ टाईटन्स क्लब द्धारा आयोजित सुपर लिग कबड्डी प्रतियोगीता आज सम्पन्न भएको छ । प्रतियोगितामा धादिङ टाइटन्स क्लब ए प्रथम र धादिङ टाइटन्स बि द्धितिय भएका छन । प्रतियोगितामा थाँक्रे कबड्डी क्लब र विल्केश्वर युवा क्लब तृतिय...
धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर १ रिचेत गाउँमा तिनतिरबाट पहिरो गएपछि गाउँ नै जोखिममा परेको छ । गाउँनजिकको पहिरोले घर भत्किएका ५ घर भने विस्थापित भएका छन् । एकसातादेखिको अबिरल वर्षाका कारण भिरमाथी बसेको गाउँ पानीले गलेपछि पहिरो...
✍️ गायत्री खतिवडा …………………….(संस्मरण) धादिङको १६ बर्षिया किशोरीलाई बेच्न लैजाने ८ जना मध्ये ५ जनालाई कसुर ठहर गरि सजाय तोकेछ जिल्ला अदालतले । खुशी लाग्यो । त्यो दिन सम्झन्छु । नानी हराएको एक महिना भएको र आफन्तले छोरी हराएको तेस्रो दिनमा...
धादिङ । धादिङकी साहित्यकार सृजना अर्याल ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को अबसरमा सम्मानित हुनुुएको छ । नेपाली गीत संगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करण भब्य सभ्य रुपमा...
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीको दाबी पेस...
© copyright 2025 and all right reserved to Kandara Samachar