
प्लाष्टिक टिपेर दशैकाे गुजारा
नेपालीलाई वडा दशैँकाेचाप छ । सबैलाई दशैँले छाेपेकाे बेला यी वृद्धलाई भने खानेकुराकाे जाेहाे गर्नका लागि मुस्किल छ ।
जिल्लाका ठुला मानिसहरु सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधि लगायत भेला भएर पशुपति मन्दिर नजिक रहेकाे भैरवी देविकाे मन्दिरमा वलि दिदै गर्दा प्लाष्टिकका बाेतल टिपेर छाककाे लागि संघर्ष गर्दै ।
तस्वीर : सीताराम अधिकारी/ धादिङ