✍️ सीताराम अधिकारी/धादिङ । २००७ सालमा प्रजातन्त्र आएको दिनको खुसीमा जिल्लाका केही न केही कार्यक्रम भइरहेको थियाे । धादिङमा पनि सहितहरुकाे तस्वीरमा पुजा गरेर र प्रजातन्त्रका बारेमा नागरिकलाई जागरिुक गराएर कार्यक्रम मनाइएको थियो । जिल्ला प्रसासन कार्यालयमा भने ८ जना नेपाल बसेको...
काठमाडौं । सन् २०२५ मा नेपालमा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वृद्धि भएको तथ्यांक सार्वजनिक गरिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत वर्ष मानवअधिकार उल्लङ्घनका घटनाबाट ११ हजार ५ सय ३८ जना पीडित भएका छन्। सन्...
धादिङ । नीलकण्ठ नगरपालिका का मेयर भीम प्रसाद ढुङ्गानाले नगरलाई शिक्षासँगै खेलकुदको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बुधबार आयोजित दोस्रो नीलकण्ठ मेयर फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मेयर ढुङ्गानाले खेलकुद क्षेत्रको विकासमार्फत युवालाई सकारात्मक मार्गमा अघि बढाउने लक्ष्य लिएको...
धादिङ । दाेश्राे नीलकण्ठ मेयर फुटसल प्रतियोगिता २०८२ म २६ टिमले सहभागिता जनाउने भएका छन् । धादिङबेसीमा मंगलबार बिहान भएको पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रमुख प्रशासकिय अधिकृत हरीदत्त कँडेलले धादिङका २० टिम र धादिङबाहिरको ६ टिमले सहभागिता जनाउने निश्चित भएको छ...
धादिङ । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न जिल्ला सुरक्षा समिति धादिङले शिक्षा र स्वास्थ्य सम्बन्धि निकायहरुलाई आचारसंहिता पालना गर्न आग्रह गरेकाे छ आचारसंहिता सम्बन्धि अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला...
धादिङ । निर्वाचन आयोग नेपालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। जिल्ला निर्वाचन कार्यालय धादिङले सार्वजनिक गरेको सूचनाअनुसार आयोगबाट स्वीकृत निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ अनुसार यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो। कार्यक्रमअन्तर्गत...
धादिङ । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनकाको आचारसंहिता लागु भएको सन्दर्भमा आचार संहिता पालना गरि मतदाता शिक्षामा केन्द्रीत गैरसरकारी निकायलाई आग्रह गरिएको छ । जिल्ला सुरक्षा समिति धादिङले गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै...
धादिङ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानको दोस्रो वार्षिक साधारण सभा शनिबार कलंकी एडमार्क कलेजमा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन धादिङ जिल्लाको पहिलो आदर्श हाईस्कूलका संस्थापक प्रधानाध्यापक, अंग्रेजी विषयका आदरणीय गुरु, पूर्व राज्यमन्त्री तथा प्रमुख अतिथि ठाकुरप्रसाद शर्माले गर्नुभएको...
धार्मिक आस्था, प्राकृतिक साैन्दर्य र साँस्कृतिक पहिचानकाे अनुपम संगम धाादिङकाे नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भाैगोलिक अवस्थितिः भैरवी मन्दिर धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकाको वडा नम्बर ६ नेवारपानीको शिरमा पूर्व माथ्लो पातल, पश्चिममा तल्लो पातल, उत्तरमा रिजालथोक र दक्षिणमा सुनौलाबजार बीचको रमणीय...
© copyright 2026 and all right reserved to Kandara Samachar