धादिङ । गल्छी गाउँपालिका–६, महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ। ‘स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनका लागि योग अपनाऔँ’ भन्ने मूल सन्देशसहित स्थापना गरिएको साधना केन्द्रको शनिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो। गल्छी गाउँपालिका–६ का वडाध्यक्ष...
धादिङ। नीलकण्ठ नगरपालिका–८ स्थित बगैँचा योग साधना केन्द्रको छैटौँ वार्षिक उत्सव तथा दोस्रो अधिवेशनले अम्बिका सुवेदीलाई अध्यक्ष (प्रभारी) मा निर्वाचित गर्दै नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले योग, साधना र ध्यानको प्रवर्द्धन गर्दै समुदायमा स्वस्थ जीवनशैली विस्तार गर्ने प्रतिबद्धतासहित नयाँ...
✍️ सीताराम अधिकारी/धादिङ साउनको सिमसिमे झरी र मगमगाउँदो हिलोको गन्ध। धादिङको नीलकण्ठ नगरपालिका–७, कटहरे फाँट पुग्दा चटारो केवल रोपाइँको मात्र थिएन, हराउँदै गएको मौलिक संस्कृतिको खोजीको पनि थियो। खेतको आली लगाउँदै हुनुहुन्थ्यो स्थानीय विष्णुप्रसाद पोखरेल। “अब त खेत हिल्याउन ट्याक्टर आइहाल्छ...
धादिङ । नीलकण्ठ नगरपालिका अन्तरगत रहेकाे नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको सांस्कृतिक विमर्श तथा विशेष सम्मान समारोहमा “ललित प्रज्ञाश्री सम्मान २०८३” र “नीलकण्ठ प्रज्ञा सम्मान २०८३” अर्पण गरिएको छ । स्वर्गीय डिल्लिरमण शर्मा अर्ज्याल लाई मराेपरान्त “ललित प्रज्ञाश्री सम्मान २०८३” प्रदान गरिएको छ। स्वर्गीय...
धादिङ धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारस्थित ऐतिहासिक नृसिंहधाममा सुरु भएको एक महिने पुरुषोत्तम महामहोत्सवमा ११ हजार शालिग्राम स्थापना गरिने भएको छ । हरेक ३४ महिनामा आउने पुरुषोत्तम (अधिक) महिनाको अवसरमा आयोजना गरिएको महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ ले गर्नुभएको...
धादिङ धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारस्थित बुढीगण्डकी र नेत्रावती नदीको पवित्र संगममा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको नृसिंहधाममा “नृसिंहधाम पुरुषोत्तम महामहोत्सव” आगामी जेठ १ गतेदेखि सञ्चालन हुने भएको छ। महोत्सवको तयारी, उद्देश्य तथा कार्यक्रमबारे जानकारी दिन रथयात्रा सुरु हुनुअघि धादिङबेसीस्थित नेपाल...
धादिङ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ मा अवस्थित पवित्र संगमस्थल बुढीगण्डकी नदी नेत्रावती नदिकाे संगमस्थलमा रहेकाे नृसिंहधाममा श्री नृसिंहधाम पुरुषोत्तम महामहोत्सव को तयारी सुरु गरिएको छ। महोत्सवलाई व्यवस्थित र भव्य बनाउन मूल आयोजक समितिले पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। आयोजक समितिका अनुसार यही...
धादिङ । सिद्धेश्वर मन्दिर धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण पछिल्लो समय आन्तरिक पर्यटक तथा भक्तजनको आकर्षणको केन्द्र बन्दै गएको छ। सिद्धलेक गाउँपालिका मा अवस्थित उक्त मन्दिर विशेषगरी शिवभक्तहरूका लागि आस्थाको धरोहरका रूपमा परिचित छ। डाँडाको शिरमा अवस्थित मन्दिरबाट आसपासका हरियाली पहाड,...
धादिङ । निजी तथा आवासीय अर्गनाइजेसन नेपाल (प्याब्सन) बागमती प्रदेशको आयोजनामा प्रदेशस्तरीय लोक नृत्य प्रतियोगिता शनिबार धादिङबेसीमा सम्पन्न भएको छ । संस्कृति तथा मौलिक लोक नृत्यको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा बागमती प्रदेशका ११ जिल्लाबाट १९ विद्यालयका विद्यार्थीहरूको...
© copyright 2026 and all right reserved to Kandara Samachar