धादिङ । १४ वर्षीय बालिकालाई बलात्कार गरेको कसुरमा भारतीय नागरिक ४० वर्षीय संजयकुमार प्रसादलाई १२ वर्ष कैद सजायाँको फैसला गरिएको छ । अदालतले कसुरदारको ठेगाना बेनिघाटरोराङ गाउँपालिका–७ उल्लेख गरेको छ । जिल्ला न्यायधिस मनकुमारी जिएम विकले ०८१ भदौ २५ गते...
नानु कार्की /धादिङ राष्ट्रिय युबा संघ नेपाल धादिङको ९ औं जिल्ला अधिबेशनले सुनिल तामाङलाई सर्बसम्मत रुपमा अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएकाे छ । राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेकाे प्रमुख आतिथ्मा सम्पन्न अधिवेशनले ५५ सदसिय कार्य समितिकाे...
रामहरि थापा/ धादिङ । माक्र्सवादी चिन्तन र दृष्ट्रिकोण लिएर युवा अघि बढ्नुपर्ने राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले बताउनुुभएको छ । राष्ट्रिय युवा संघ धादिङको ९ औँ जिल्ला अधिवेशनको मंगलबार धादिङबेसीमा उद्घाटन गर्दै राष्ट्रिय युवा संघका अध्यक्ष थेवेले सामाजिक...
चिटिक्क ब्याग भिर्दैछु , सामानै छन् त्यहाँ सय । सुहाएझैं जसै लाग्छ , बोक्दैछु भइ निर्भय । ब्याग होइन त्यो झोली ! भन्दै गिज्याइनै रहे । हुत्याइ दिन्छु म आजै यदि त्यो झोलीनै भए ।१।। चिटिक्क टल्कने डल्लो सानो सुन्दर सितल । राम्रो-महत्वकै लाग्यो...
धादिङ । नेपाली काँग्रेस धादिङले नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा रहेको स्वाबलम्बन बहिरा आधारभुत विद्यालयमा रहेका बहिरा विद्यार्थीहरुका लागि खाद्यान्न र झोला वितरण गरेको छ । १११ औँ विपि जयन्तीको अबसरमा नेपाली काँग्रेसले १० बोरा चामल, २ कार्टुन खाने तेला...
धादिङ । नेकपा एमाले धादिङले आर्थिक व्यवस्थापन सम्बन्धी दुई दिने तालिम संचालन गरेको छ । नेकपा एमालेको पार्टी जिवनलाई पारदर्शी, आर्थिक अनुशासन कायम गर्न र पार्टी जिवनलाई सुदृढ बनाउँदै मिसन ८४ मा एमालेलाई जनताको अब्बल पार्टी बनाउन यस किसिमको प्रशिक्षण आयोजना...
बहर : हजज मुसम्मन सालिम मकबुज वजन: 1212–1212–1212–1212 अर्कान: ( मफाइलुन् मफाइलुन् ) ×२ काफिया: आन तहलिली रदिफ: झैँ स्वतन्त्र रदिफ: छ जिन्दगी गजल ✍️ शर्मिला तिमल्सिना सदैव कृष्ण पक्षको बिहानझैँ छ जिन्दगी नसाेच चैत मासको तुफानझैँ छ जिन्दगी निराश...
धादिङ। नेपाल तमु गुरूङ विद्यार्थी छोंज धी जिल्ला कार्य समिति धादिङको अध्यक्षमा रेखबहादुर गुरुङ चयन हुनुभएको छ। शनिबार धादिङबेसीमा भएको छैंटौ जिल्ला अधिवेशनले रेखबहादुर गुरुङको अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। नव गठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा मनु गुरुङ,...
रामहरि थापा/धादिङ चेपाङ समूदायको न्वागी छोनाम पर्वको अबसरमा धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ८ विधाङमा सामुहिक न्वागी अर्थात छाेनाम पर्व मनाएका छन् । नेपाल चेपाङ संघ बेनिघाटरोराङको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाले चेपाङ समूदायको विकास र संस्कृति संसकर संरक्षणमा...
© copyright 2026 and all right reserved to Kandara Samachar