धादिङ । नेकपा एमाले धादिङले गाउँ र नगर पालिका पदाधिकारीहरुलाई अभिमूखिकरण कार्यक्रम संचालन गरेको छ । नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाले उदघाटन गर्नुभएको अभिमूखिकरणमा पालिका कमिटिको काम, संचार, समृद्धिको आधार तथा मिसन ०८४ का विषयमा जानकारी...
धादिङबेसी । अदालतमा मुद्दा जित्न कठिन । याेे भन्दा जटिल त मुद्दा जितेपछि मुद्दाको कार्यान्वयन झनै जटिल रहेकाेले झन्झटिलाे प्रकृया हटाएर पीडित पक्षिय न्यायकाे पाटाेबाट काम गर्न धादिङका मानवअधिकारकर्मीहरुले भनाइ छ । इन्सेकले प्रकाशन गर्ने नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५...
सीताराम अधिकारी/धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर २ तिनघरे, तारे होटल समेत भएको सदरमुकामबाट १० किलोमिछरको दुरी । दिन दिनै असार मसान्तमा बजेट सक्नका लागि होटलमा हुने कार्यक्रम, मासुुभात र भत्ता तर तिनघरेको दलित समूदायका बालबालिका एक छाक खानका लागि...
सीताराम अधिकारी/धादिङ । नेकपा एमालेका तत्कालीन महासचिव तथा जनताकाे बहुदलिय जनवादका प्रवर्धक मदन भण्डारीसंग समकालिन राजनितिक आन्दोलनहरुमा सहभागि हुनुुभएका नेकपा एमाले केन्द्रीय सदस्य धर्मदत्त देवकोटा प्रमुख अतिथिको रुपमा मञ्चमा सहभागि हुनुुहुुन्थ्यो । मदन भण्डारीको योगदानबारे घण्टोँ धारणा व्यक्त गर्ने व्क्तिहरु भएको...
नीलकण्ठ नगरपालिका धादिङ सीप तालिम र राेजगार मेला २०८१ मा सहभागी बनाै ...
धादिङबेसी । ११ बजे भनेर बाेलाईएकाे नीलकण्ठ नगरपालिका नगरसभाकाे अधिवेशन २: २० हुँदा पनि नगरपालिका प्रमुख भिम ढुंगाना, उपप्रमुख दिपक विक अनुपस्थित भएका कारण सुरु हुन सकेन । यो समाचार तयार पार्दा सम्म ( दिउसोको २: २०बजे ) नगर सभा गर्ने...
धादिङबेसी । नीलकण्ठ नगरपालिकाको कार्यपालिकाले यहि असार १४ गते रोजगार मेलाको आयोजना गर्दै छ । नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि रोजगारी क्षेत्रको पहिचान गर्न, रोजगारी आवस्यकता बारे जानकारी लिएर नगरपालिकाले कार्ययोजना बनाउन, रोजगारको लागि एकद्वार प्रणाली...
✍️ सीताराम अधिकारी (धादिङ) । २०४८ तिरकाे कुरा हाे । एकजना अग्लाे, माेटाे हातपाखुरा भएकाे, एकाट्टी खद्दरकाे झाेला भिरेका मानिस बैरेनी बजार अाउनुभयाे । म बैरेनीमा मामाहरुसंग बस्थेँ। मामाकाे किराना पसल थियाे । बिहान खाना बनाएर (मामाहरु दुईजना र म)...
धादिङ । याे कार्यकाफरलभर यहि सरकार चल्ने र मिसन ८४ ले एमालेकाे सरकार बन्ने नेकपा एमाले महासचिव शंकर पाेखरेलले बताउनुभएकाे छ । नेकपा एमालेकाे जिल्ला स्तरीय प्रशिक्षणकाे उद्घाटन गरि प्रशिक्षण दिन धादिङबेसी अाउनुभएका महासचिव पाेखरेलले मुलुककाे संकटबाट जाेगाउन वर्तमान समिकरण...
© copyright 2025 and all right reserved to Kandara Samachar