धादिङ १ का एमाले उम्मेदवार त्रिपाठी व्यवसायिक विकास र बजारीकरणमा नितिगत याेजन निर्ण गर्न प्रतिवद्ध

धादिङ १ का एमाले उम्मेदवार त्रिपाठी व्यवसायिक विकास र बजारीकरणमा नितिगत याेजन निर्ण गर्न प्रतिवद्ध

  • Kandara Samachar

  • आइतवार, फाल्गुन ३, २०८२

  • 20
    SHARES
धादिङ १ का एमाले उम्मेदवार त्रिपाठी व्यवसायिक विकास र बजारीकरणमा नितिगत याेजन निर्ण गर्न प्रतिवद्ध

धादिङ
धादिङकाे क्षेत्र नम्बर १ नेकपा एमाले उम्मेदवार भुमि त्रिपाठीले मतदाता भेटघाटमा व्यवसायीक तरकारी तथा सुन्तला पकेट क्षेत्र पुग्नुभएकाे छ ।

बेनिघाट राेराङ गाउँ पालिकाकाे मलेखु, मझिमटार सिद्धलेक लगायत क्षेत्रका मतदातासंग भेटघाट गर्दै एमाले उम्मेदवार त्रिपाठीले कृषिमा व्यवसागिक बिकास, यसकाे बजारीकरणमा सघाउने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
विकास र समृद्धिका लागि एमाले मात्रले गर्ने बताउदै त्रिपाठीले नागरिकका गुनासाे, सुझाव र प्रतिक्रिया लिँदै नागरिककाे काममा एमाले निरन्तर सहयाेग गर्ने बताउनुभयाे ।

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar