बढुवा भएका धादिङका ३४ शिक्षकलाई नियुक्ति 

बढुवा भएका धादिङका ३४ शिक्षकलाई नियुक्ति 

  • Kandara Samachar

  • बुधबार, असार १८, २०८२

  • 257
    SHARES
बढुवा भएका धादिङका ३४ शिक्षकलाई नियुक्ति 

धादिङ

धादिङको विभिन्न विद्यालयमा कार्यरत ३४ शिक्षकहरुको आन्तरिक रुपमा बढुुवा भएकोले उनिहरुलाई नियुक्ति दिइएको छ ।
प्राथमिक तह तृतिय श्रेणीबाट द्वितिय श्रेणीमा बढुवा भएका ३४ शिक्षकहरुलाई शिक्षा विकास तथा समन्वय इकाइले नियुक्ति दिँदै शिक्षकको मर्यादा र विद्यार्थीको भविश्यलाई ख्याल गरेर सेवा गर्न आग्रह गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइले कार्य सम्पादन मूल्यांकनको आधारमा शिक्षक सेवा आयोगको सिफारिसको आधारमा बढुवाभएकाहरुलाई नियुक्ति दिएर विद्यालयहरुमा खटाइएको शिक्षा विकास तथ समन्वय इकाइका सूचना अधिकारी चण्डिकामल्ल ठकुरीले जानकारी दिनुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar