क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालद्वारा भ्रष्टाचार विरोधी अभियानको सुरुवात

क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालद्वारा भ्रष्टाचार विरोधी अभियानको सुरुवात

  • Kandara Samachar

  • बिहिबार, असार ५, २०८२

  • 111
    SHARES
क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालद्वारा भ्रष्टाचार विरोधी अभियानको सुरुवात

धादिङ

बैद्यले नेतृत्व तरेकाे क्रान्तिकारी  कम्यूनिष्ट पार्टी नेपाल धादिङले बिहिबारबाट नेपालभर भ्रष्चार विरोधी अभियानको एक साथ सुरु गरेको छ ।
यसैबिच धादिङबेसी पत्रकार सम्मेलन गरि अभियानको सुरु गरिएको हो ।
अभियानको उद्घाटन गर्दै क्रन्तिकारी कम्यूनिष्ट पार्टी नेपाल ८ नम्बर व्यूरो इन्चार्ज भीम चापागाइँले भ्रष्टाचार गर्नेलाई पार्टीले अनुसन्धान गर्ने, जनताको सामुमा जानकारीह ीगर्ने, सरकारले दमन गरे प्रतिरोध संघर्ष गर्ने र अन्त्यमा जनविद्रोह मार्फत समाजवादी क्रान्ती गरेर समाजवाद ल्याउने योजना सहित पार्टी लागेको बताउनुभएको छ ।


क्रन्तिकारी कम्यूनिष्ट पार्टी धादिङका इन्चार्ज अमृत बहादुर अधिकारीले भ्रष्टाचार विरोधी अभियानले भ्रष्ट आचरण त्याग्न सघाउने, भ्रष्टाचारको न्यूनिकरण हुने, र जनता सूसूचित भइ संघीय जनगणतन्त्रको खुड्किलो उक्लेर जनताको बलमा वैज्ञानिक समाजवादको स्थापना हुने बताउनुभएको छ । पत्रकार सम्मेलनमा जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar