धादिङकाे रैलेमा करेन्ट लागेर एकजनाकाे मृत्यु

धादिङकाे रैलेमा करेन्ट लागेर एकजनाकाे मृत्यु

  • Kandara Samachar

  • शुक्रबार, जेष्ठ १७, २०८२

  • 406
    SHARES
धादिङकाे रैलेमा करेन्ट लागेर एकजनाकाे मृत्यु

धादिङ

धादिङकाे गल्छी गाउँ पालिका वडा नम्बर ५ रैलेमा मिलकाे करेन्ट लागेर  एकजनाकाे मृत्यु भएकाे छ ।

मिलमा अन्न पिस्ने क्रममा विद्युत् सर्ट भई करेन्ट लाग्दा विहिबार रैलेका ४२ बर्षिय चन्द्र वहादुर तामाङको मृत्यु भएको हो।

तामाङले आफ्नै घरको पिडिमा जडान गरेको गहुँ,मकै,कोदो पिस्ने मिलमा कोदो पिस्ने क्रममा एक्कासि मेसिनमा करेन्ट सर्ट भई उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ ।

शबकाे पाेष्ट मार्टमका लागि प्रथमिक स्वास्थ्य केन्द्र गजुरीमा लगिएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar