रुबीभ्यालीमा बिओपी टोलिद्वारा खेलकुद सामाग्री हस्तान्तरण

रुबीभ्यालीमा बिओपी टोलिद्वारा खेलकुद सामाग्री हस्तान्तरण

  • Kandara Samachar

  • सोमवार, जेष्ठ ६, २०८२

  • 108
    SHARES
रुबीभ्यालीमा बिओपी टोलिद्वारा खेलकुद सामाग्री हस्तान्तरण

 

धादिङ

रुबीभ्याली गाउँपालिकाको वडा नं.१ लप्दुङमा अवस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) टोलिद्वारा दोङदेन मा.वि र स्थानीय युवा क्लबहरुलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले सीमाको सुरक्षा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण तथा रोकथाम गर्नुका साथै सामाजिक कार्यमा अग्रसर भएकोमा सशस्त्र प्रहरी बललाई धन्यवाद दिएका थिए ।
त्यस्तै सशस्त्र प्रहरी निरीक्षक सुनिल लामाले चीनको सीमानासंग जोडिएका सीमाको सुरक्षा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण तथा रोकथाम गर्नु वीओपीको पहिलो प्राथमिकता भएको र सामाजिक उत्तरदायित्व अन्तर्गत खेलकुद सामाग्री वितरण गरिएको बताए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar