आगामी भदाै २५ गते युवासंघकले अधिवेशन गर्ने

आगामी भदाै २५ गते युवासंघकले अधिवेशन गर्ने

  • Kandara Samachar

  • सोमवार, साउन २१, २०८१

  • 290
    SHARES
आगामी भदाै २५ गते युवासंघकले अधिवेशन गर्ने

धादिङ ।

राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी धादिङको जिल्ला अधिवेशन आगामी भदाै २५ गते हुने भएकाे छ ।
राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी धादिङका अध्यक्ष सुनिल तामाङकाे अध्यक्षतामा बसेकाे सातौं बैठकले आगामी भदाै २५ गते जिल्ला अधिवेशन भव्यताका साथ गर्ने निर्णय गरेकाे प्रचारप्रसार समितिका संयाेजक सुजन उप्रेतीले जानकारी दिनुभयाे ।
अधिवेशन सम्पन्न गर्नका लागि मुल आयाेजक समिति, आर्थिक व्यवस्थापन समिति, प्रचारप्रसार समिति, अतिथि सत्कार समिति, लगायतका समिति गठन गरि काम सुरु गरेकाे युवासंघ धादिङका अध्यक्ष सुनिल तामाङले बताउनुभयाे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar