नेत्रावती डबजाेङ -१ काे अध्यक्षमा रमेश कँडेल निर्वाचित

नेत्रावती डबजाेङ -१ काे अध्यक्षमा रमेश कँडेल निर्वाचित

  • Kandara Samachar

  • शनिबार, जेष्ठ १९, २०८१

  • 138
    SHARES
नेत्रावती डबजाेङ -१ काे अध्यक्षमा रमेश कँडेल निर्वाचित

धादिङ ।
एमाले नेत्रावती डवजोङ-१काे अध्यक्षमा रमेश कंडेल निर्वाचित
धादिङ- नेपाल कम्युनिष्ट पार्टी एमाले नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर १ को वडा कमिटी अध्यक्षमा रमेश कँडेल निर्वाचित भएका छन् ।

वडा कमिटीको शनिबार सम्पन्न दोस्रो अधिवेशनले कँडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा चन्द्र बहादुर गुरुङ, सचिव ललिता नेपाल, उपसचिव पम्फा सिटौला निर्वाचित भएका छन् ।

१९ सदस्यीय वडा कमिटीको सदस्यहरुमा रत्न बहादुर गुरुङ, रोम बहादुर घले, सन्दिप मगर, ओम बहादुर अधिकारी, पुर्ण बहादुर सेवा, होम बहादुर घले, राम बहादुर घले, चन्द्र बहादुर घले, लक्ष्मी सिंह अधिकारी, सबिता अधिकारी, कुमार गुरुङ र पार्वती सिंखडा रहेका छन् ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar