इजरायलको हवाई आक्रामणमा हमासका बरिष्ठ कमाण्डरको मृत्यु

इजरायलको हवाई आक्रामणमा हमासका बरिष्ठ कमाण्डरको मृत्यु

  • Kandara Samachar

  • शनिबार, अशोज २७, २०८०

  • 182
    SHARES
इजरायलको हवाई आक्रामणमा हमासका बरिष्ठ कमाण्डरको मृत्यु

 

 

तेलअबिब, २७ असोज । इजरायलले हमासको एक बरिष्ठ कमाण्डर मारेको दावी गरेको छ ।

इजरायलका अनुसार हवाई आक्रमण गरे  पछि हमासका शीर्ष कमाण्डर मारिएका हुन ।


इजरायली सेनाले गाजा शहरमा समूहको हवाई कारबाहीको नेतृत्व गर्ने हमासका एक वरिष्ठ सैन्य कमाण्डर इजरायली हवाई हमलामा मारिएको जनाएको छ।

गत दिन हमासको परिचालन केन्द्रमा आक्रमण गर्दा मुराद अबु मुराद नाम गरेका ती कमाण्डरको मारिएको हुन, जहाँ इजरालयले आफ्नो ‘हवाई गतिविधि’ गरेको थियो ।

 

यसबारेमा हमासबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन् ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar