एमालेकाे सचिवालय बैठक भाेलीवाट, एमाले माथीकाे आराेपकाे प्रतिबाद गर्ने

एमालेकाे सचिवालय बैठक भाेलीवाट, एमाले माथीकाे आराेपकाे प्रतिबाद गर्ने

  • Kandara Samachar

  • बिहिबार, जेष्ठ १८, २०८०

  • 161
    SHARES
एमालेकाे सचिवालय बैठक भाेलीवाट, एमाले माथीकाे आराेपकाे प्रतिबाद गर्ने

काठमाडौं, १८ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टी सचिवालय बैठक भाेलीबाट सुरु हुदैँछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भाेली १९ जेठ शुक्रबारका दिनका लागि बैठक बाेलाएका हुन । बैठक भाेली बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेछ ।

 

 

 

बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar