भोली पोखरा महानगरपालिकामा विदा

भोली पोखरा महानगरपालिकामा विदा

  • Kandara Samachar

  • शनिबार, पुस १६, २०७९

  • 370
    SHARES
भोली पोखरा महानगरपालिकामा विदा

पोखरा महानगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । ५ दशक लामो उतारचढावपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलआइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ ।

यहीँ खुसीमा महानगरले विदा दिएको हो

आइतबार अमरसिंह चोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित र्यादली निकाल्ने तयारी छ ।विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण सुरु गरेका तत्कालीन अञ्चलाधीश शंकरराज पाठकलाई अभिनन्दन गर्ने कार्यक्रम छ ।उनीसँगै तत्कालीन प्लानर पदमबहादुर क्षेत्रीलाई पनि अभिनन्दन गर्ने कार्यक्रम थियो तर उनी उपचारका लागि बाहिर छन् ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar