एमालेकाे समसामयिक चार प्रस्ताव : अराजक असहिष्णु गतिविधिकाे विराेध, समृद्धि का लागि सङ्कल्प यात्रा, १ लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानकाे ऐक्यबद्धता

एमालेकाे समसामयिक चार प्रस्ताव : अराजक असहिष्णु गतिविधिकाे विराेध, समृद्धि का लागि सङ्कल्प यात्रा, १ लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानकाे ऐक्यबद्धता

  • Kandara Samachar

  • आइतवार, मंसिर १०, २०८०

  • 149
    SHARES
एमालेकाे समसामयिक चार  प्रस्ताव : अराजक असहिष्णु गतिविधिकाे विराेध, समृद्धि का लागि सङ्कल्प यात्रा, १ लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानकाे ऐक्यबद्धता

धादिङ ।
नेकपा एमालेको १० औँ बैठक समसामयिक प्रस्तावहरु पारित गर्दै सकिएको छ ।
जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतात्तिक गणतन्त्रको विरुद्ध विभिन्न अराजक समूहहरुबाट भइरहेको अराजक, असहिष्णु र संविधान विरुद्ध भइरहेको गतिविधि संचालन गर्नेहरुलाई छाडा छाडेकोमा सरकारप्रति आपत्ती प्रकट गरेको छ ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने लैंगिक हिंसा विरुघको १६ दिने अभियानप्रति नेकपा एमालेले एक्यवद्धता व्यक्त गर्दै महिलामाथी हुने सबै प्रकारका विभेद र हिंसाप्रति खेत प्रकट गरि समानता र न्यायमा आधारित समाज निर्माणको वातावरण सिर्जना गर्न पार्टीका सबै कमिटि परिचालित गर्न निर्देशन गरेको छ ।
बढ्दो महंगी, तस्करी, भ्रष्टाचार, अराजकता, असहिस्णु र आर्थिक संकटको जिम्मेवार वर्तमान गठबन्धनको सरकार भएकोले सरकारको कुकृत्यको बैठकले भत्र्सना गरेको छ ।
नेकपा एमालेले मध्यपहाडी लोकमागको झुलाघाटबाट चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्राको क्रममा मंसिर २३ गते धादिङको आरुघाटबाट स्वागत गर्दै अभियानमा समन्वय र सहकार्य गर्दै एमाले सिंगो टिम लाग्ने प्रतिवद्धता व्यक्त गरेको छ । नेकपा एमाले जिल्ला अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा बसेकाे बैठकले धादिङमा अाईपुगने पदयात्राकाे अबसरमा अाम धादिङबासीलाई सल्यानटार, खहरे, लपाङफेदी, कटुन्जे लगायत क्षेत्रमा सहभागी हुन अाब्हान गरेकाे छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar