तामाङ पत्रकारसंघमा नीर तामाङ

तामाङ पत्रकारसंघमा नीर तामाङ

  • Kandara Samachar

  • बिहिबार, भदौ ७, २०८०

  • 253
    SHARES
तामाङ पत्रकारसंघमा नीर तामाङ

धादिङ /
तामाङ पत्रकार संघ धादिङको अध्यक्षमा निर तामाङ निर्वाचित हुनुभएकाे छ ।
संघको धादिङबेशीमा सम्पन्न विशेष अधिवेशनले निर तामाङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।
कार्यसमितिको उपाध्यक्षमा मनिष तामाङ, महिला उपाध्यक्षमा ज्याम्हेन्दो तामाङ, सचिवमा विरमान तामाङ, सह सचिवमा सुसान तामाङ र कोषाध्यक्षमा युनिष तामाङ निर्वातित हुनुभएकाे छ
यस्तै सदस्यहरुमा संगिता तामाङ,कमल तामाङ, याकुब तामाङ, शर्मिला तामाङ र सम्झना तामाङ निर्वाचित हुनुभयाे ।
संघका कार्यवाहक अध्यक्ष मनिष तामाङको अधयक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar