धादिङ गजुरीमा दुर्घटना, ६ काे मृत्यु

धादिङ गजुरीमा दुर्घटना, ६ काे मृत्यु

  • Kandara Samachar

  • बुधबार, भदौ ६, २०८०

  • 140
    SHARES
धादिङ गजुरीमा  दुर्घटना, ६ काे मृत्यु

रामहरि थापा
धादिङ, ६ भदाै

काठमाडौ बाट पाेखरा हुँदै जाेमसाेङ जाँदै गरेकाे यात्रुबस धादिङकाे गजुरी गाउँ पालिका वडा नम्बर २ छहरेमा दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ ।
बुधबार बिहान १०:३० बजेतिर प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्ग बाट त्रिशुली नदीमा खसेर दुर्घटना भएकाे हाे ।
सडकबाट नदीमा बस खसेपछि स्थानीय बासिन्दाले प्रहरीको सहयाेगमा उद्धार गरिरहेकाे छ ।
८ जनाकाे उद्धार गरि गजुरी प्राथमिक स्वास्थ्य केन्द्र मा उपचारका लागि लगिएकाे छ ।
उद्धारकार्य जारी रहेकाेले थप विवरण अाउन बाँकि रहेकाे जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयाे ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar