हुग्दीखोलामा रात्रीबस दुर्घटना, २६ घाइते (नामावली समेत)

हुग्दीखोलामा रात्रीबस दुर्घटना, २६ घाइते (नामावली समेत)

  • Kandara Samachar

  • शनिबार, भदौ २, २०८०

  • 181
    SHARES
हुग्दीखोलामा रात्रीबस दुर्घटना, २६ घाइते (नामावली समेत)

रामहरि थापा/मलेखु

तुलसीपुरबाट काठमाण्डौ जाँदै गरेको बागमति प्रदेश ०३–००१ ख २६७५ नम्बरको यात्रु बहाक बस शनिबार बिहान बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ९ हुक्दीखोला नजिक चौकिटारमा दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् ।
बिहान यात्रुहरु निधाइरहेको समयमा भएको दुर्घटनापछि स्थानीय बासी, नेपाल प्रहरीले उद्धार गरिघाइतेहरुको मलेखु स्थित टिचिङ अस्पताल र राजमार्ग सामुदायिक अस्पतालमा पठाइएको थियो । दुर्घटनामा घाइते भएका मध्ये ५ जनाको अवस्था गम्भीररहेको छ ।
घाइतेमध्ये ९ जना टिचिङ अस्पतालमा उपचार गराइरहेका छन् । ११ जनाको राजमार्ग सामुदायिक अस्पतालमा उपचार गराइरहेकोमा गम्भीरमध्ये ३ जनालाई उपचारका लागि काठमाण्डौ ट्रमा सेन्टरमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो । घटनास्थलबाट अन्य ६ जनालाई काठमाण्डौ उपचारका लागि पठाइएको छ।
राजमार्गमा सवारी साधन पल्टिएर दुर्घटना भएकापनि राजमार्ग एकतर्फी रुपमा संचालनमा रहेको छ ।
–––
घाइतेहरुको नामावली
टिचिङ अस्पताल मलेखुमा उपचारार्थ घाईतेहरुः
१.सल्यान सबेश्वरी गाउँपालिका ३ बस्ने बर्ष २४ को राजेन्द्र पुन, शरीरको बिभिन्न भागमा चोट, अबस्था गम्भिर।
२. सल्यान सबेश्वरी गाउँपालिका ३ बस्ने निजको छोरा बर्ष ६ को आशिष केसी,टाउको र अनुहार र बाया खुट्टामा चोट,अबस्था गम्भिर
३. सल्यान सबेश्वरी गाउँपालिका ३ बस्ने निजको श्रीमती बर्ष ३२ कि रेखा केसी, टाउको र अबुहार, हातमा चोट,अबस्था मध्यम ।
४. काभ्रे धुलिखेल नगरपालिका १० बस्ने बर्ष ५९ को नारायण धिमाल, टाउकोमा र कम्मरमा चोट,अबस्था मध्यम ।
५. काभ्रे धुलिखेल नगरपालिका १० बस्ने बर्ष ५० कि रेखा वली धिमाल,टाउको र ढाडमा चोट,अबस्था मध्यम ।
६. दाङ बबैई गाउँपालिका ५ बस्ने बर्ष २३ को प्रदिप श्रीस,दाहिने हातरकुम्मा चोट,अबस्था मध्यम ।
७. ऐ।ऐ।बस्ने निजको श्रीमती बर्ष २२ कि मञ्जु श्रीस,निधारमा चोट,अबस्था मध्यम ।
८. दाङ तुल्सिपुर नगरपालका ७ बस्ने बर्ष ३३ को बिजय केसी, टाउको र दाहिने हातमा चोट, अबस्था मध्यम।
९. रुकुम पूर्व, सिस्ने गाउँपालिका ८ बस्ने बर्ष ३१ को योगेश बुढा,हातरखुट्टामा चोट,अबस्था मध्यम ।
राजमार्ग अस्पताल मलेखुमा उपचारार्थ घाईतेहरुः
१०. सल्यान बाघचौर नगरपालिका १० बस्ने बर्ष ५० को मान बहादुर खड्का,शरीरको बिभिन्न भागमा चोट,अबस्था गम्भिर ।
११.रुकुम पश्चिम, चौरजारी नगरपालिका १४ बस्ने बर्ष २८ को प्रेम पुन,शरीरको बिभिन्न भागमा चोट,अबस्था गम्भिर, काठमाण्डौ रिफर ।
१२. दाङ दागीशरण नगरपालिका १ बस्ने बर्ष ८५ को शिबलाल बिक, शरीरको बिभिन्न भागमा चोट,अबस्था गम्भिर,काठमाण्डौ रिफर ।
१३. दाङ दागीशरण नगरपालिका १ बस्ने बर्ष २८ को खडक बि।क,दाहिने हातरखुट्टामा चोट,अबस्था मध्यम ।
१४० सल्यान बाघचौर नगरपालिका ९ बस्ने बर्ष ४८ को धन बहादुर वली,शरीरको बिभिन्न भागमा चोट,अबस्था मध्यम ।
१५. रुकुम पश्चिम, चौरजारी नगरपालिका १० बस्ने बर्ष ३२ को प्रबिण वली,शरीरको बिभिन्न भागमा डचोट,अबस्था मध्यम ।
१६. रुकुम पश्चिम, चौरजारी नगरपालिका १३ बस्ने बर्ष २८ को सचिन बिष्ट,टाउकोरहातरखुट्टामा चोट,अबस्था मध्यम ।
१७. दाङ भालुबाङ गाउँपालिका १ बस्ने बर्ष ३८ कि सलमा खातुन,टाउकोरहातमा चोट,अबस्था मध्यम ।
१८. दाङ भालुबाङ गाउँपालिका १ बस्ने बर्ष ३८ को मोहमद हुसेन,ढाडमा चोट,अबस्था मध्यम ।
१९. दाङ तुल्सिपुर उ।म।नगरपालिका ५ बस्ने बर्ष ३० को मनोज खड्का, खुट्टारहातरटाउकोमा चोट,अबस्था मध्यम ।
२०.रुकुम पश्चिम, चौरजारी नगरपालिका १४ बस्ने बर्ष ३० को बिरेन्द्र के।सि।,टाउको र दुबै हातमा चोट,अबस्था मध्यम ।
घटना स्थलबाट उपचारार्थ काठमाण्डौ पठाईएका घाईतेहरु
२१. दाङ तुल्सिपुर उपमहानगर पालिका ४ बस्ने बर्ष २६ को बिमल चौधरी, ढाड र अनुहार र टाउकोमा चोट,अबस्था मध्यम ।
२२. लमही नगरपालिका ५ बस्ने बर्ष ३० को गोपाल मल्ल,टाउको र ढाडमा चोट,अबस्था मध्यम ।
२३. लमही नगरपालिका ५ बस्ने बर्ष ४६ कि बुद्धि माला के।सि।,ढाडमा चोट,अबस्था मध्यम ।
२४. लमही नगरपालिका ५ बस्ने बर्ष ५४ को खुम प्रसाद खत्री,मुख र ढाडमा चोट,अबस्था मध्यम ।
२५. घोराही नगरपालिका १३ बस्ने बर्ष ४३ कि पद्मा गिरी,टाउको र हातमा चोट,अबस्था मध्यम ।
२६ रुकुम पश्चिम चौरजारी नगरपालिका १० बस्ने बर्ष ३० को यज्ञ बहादुर वली,टाउको र हातमा चोट,अबस्था मध्यम ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar