नेतृत्वले जनतालाई सहीबाटोमा लानुपर्छ ः सचिव योगेश भट्टराई

नेतृत्वले जनतालाई सहीबाटोमा लानुपर्छ ः सचिव योगेश भट्टराई

  • Kandara Samachar

  • शुक्रबार, पुस २६, २०८१

  • 301
    SHARES
नेतृत्वले जनतालाई सहीबाटोमा लानुपर्छ ः सचिव योगेश भट्टराई

धादिङ ।
नेकपा एमाले केन्द्रीय सचिव योगेश भट्टराईले जनताको काममा एमालेलेमात्र गर्ने भएकोले जनतालाई सही बाटोमा नेतृत्व पनि एमालेलेमात्र गर्ने बताउनुभएको छ ।
नेकपा एमाले गंगाजमुना गाउँपालिका कमिटी धादिङको आयोजनामा भएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले सचिव भट्टराइले मिसन ८४ का लागि तयारी गर्न र एमालेले सानदार जित हासिल गर्न योजनाबनाएर लाग्न आग्रह गर्नुभयो ।
प्रशिक्षण कार्यक्रममा नेकपा एमाले स्थायि कमिटि सदस्य तथा संगठन बिभाग प्रमुख काशीनाथ अधिकारी केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज खेम लोहनि, केन्द्रिय बिभाग सदस्य।कृष्ण अधिकारी, जिल्ला कमिटी धादिङको सचिव राधिका सापकोटा लगायतले प्रशिक्षण दिनुभएको नेकपा एमाले जिल्ला उपसचिव भक्त लामिछानेले बताउनुभयाे।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar