
धादिङ ।
सेवानिवृत्त राष्ट्र सेवक संघ, धादिङकाे प्रथम जिल्ला अधिवेशनले विष्णुलाल श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेकाे छ ।
अधिवेशनले कार्यसमिति उपाध्यक्षमा उमा सिंखडा, बद्रीप्रसाद अधिकारी, सचिव झंकबहादुर थापामगर, सहसचिव सरिता श्रेष्ठ, काेषाध्यक्ष तिर्थ दुवाडी, र सदस्यहरुमा तेजेन्द्र प्रताप श्रेष्ठ, प्रेमनाथ सापकोटा, डालदेवी धरेल र रबिन्द्र श्रेष्ठलाई निर्वाचित गरेकाे छ ।