बागमती प्रदेश: ४ दिनभित्र सरकार गठन गर्न आह्वान

  • Kandara Samachar

  • बिहिबार, पुस २१, २०७९

  • 171
    SHARES
बागमती प्रदेश: ४ दिनभित्र सरकार गठन गर्न आह्वान

बागमती प्रदेशमा सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही पुस २५ गते सोमबार अपराह्न ४ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् ।

सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar