धादिङ धादिङ अस्पताललाई न्यूनतम सेवा मापदण्डमा ८२ अंक प्राप्त भएको छ । १ सय बेडभएपछि पहिलो पटक गरिएको न्यूनतम सेवा मापदण्डको विज्ञ समूहले सेवा, प्रशासन र अतिरिक्त सेवाको बारेमा गरेको अनुुगमनबाट ८२ अंक प्राप्त गरेको हो । न्यूनतम सेवा मापदण्डको प्रकृतिको आधारमा...

धादिङ अस्पताललाई न्यूनतम सेवा मापदण्डमा ८२ अंक

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको नमुना वौद्धिक आधारभुत विशेष विद्यालयका बौद्धिक अपांगता भएका बालबालिकाहरुका लागि बागमति प्रदेशको समाजिक विबास कार्यालय गजुरीले खेलकुद र स्टेसनरी सामाग्री वितरण गरेको छ । ७५ औँ प्रजातन्त्र दिवसको अबसरमा विद्यालयमा पुुगेर बालबालिकाहरुले...

बौद्धिक अपांग विद्यालयमा खेलकुद र स्टेशनरी सामाग्री वितरण

धादिङ समुन्नत खनियावासको आधार, कृषि, पर्यटन र पुर्वाधार भन्ने मुल नारासहित खनियाबास गाउँपालिकाको दोस्रो गाउँसभाको छैटौ अधिबेशन सम्पन्न भएको छ । खनियाबास गाउँपालिकाले कृषि र भौतिक पुर्वाधार निर्माणका कार्यक्रलाई प्राथमिकतामा राखेर निति कार्यक्रम पारित गरेको छ । खनियाबास गाउँसभामा भारतीय दुतावासको सहलगानि...

खनियाबास गाउँसभा: पुर्वाधार विकासलाई प्राथमिकता 

धादिङ । १ लाख १ हजार १ सय ११ रुपैयाँ  रासीको नीलकण्ठ नगरपालिकामा प्रथम मेयर कप फुटसल प्रतियोगिता– २०८१ सुरु भएको छ । नीलकण्ठ नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले फागुन ७ देखि १० गतेसम्म प्रथम नीलकण्ठ मेयर फुटसल कप २०८१...

एक लाख ११ हजार पुरस्कार रासीको मेयरकप फुटसल सुरु

धादिङ । ७५ ओँ प्रजातन्त्र दिवसको अबसरमा जिल्ला खेलकुद विकास समितिको आयोजनामा मैत्रीपूर्ण कबड्डी प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारकिो प्रमुख आतिथ्यमा प्रतियोगितामा नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिका बीच मैत्रीपूर्ण खेल भएको थियो । मैत्रीपूर्ण कबड्डी प्रतियोगिताको...

मैत्रीपूर्ण कबड्डीमा नीलकण्ठ विजयी

– नानु कार्की/धादिङ । महिला मानवअधिकार रक्षकहरुका लागि क्षचमता विकास सम्बन्धी तिन दिने तालिम धादिबेसीमा सम्पन्न भएको छ । सहयात्री समाज नेपाल र महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल को आयोजनामा धादिङका १३ पालिकाबाट महिलामानवअधिकार रक्षकहरुका लागि तालिम संचालन गरिएको हो । तालिममा...

महिलामानवअधिकार रक्षकलाई क्षमता बढाउन तिनदिने तालिम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गते नेपालीहरूको लागि सबैभन्दा महत्वको दिन भएको बताउनुभएको छ । जहानियाँ राणा शासन विरुद्ध जीवन उत्सर्ग गरेर सहिदहरूले प्रजातन्त्र स्थापना गराएकोले आजको दिनको विशेष महत्त्व भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । सामाजिक...

फागुन ७ गते नेपालीकाे हमत्वपूर्ण दिन : प्रम ओली

धादिङ । सशस्त्र प्रहरी बल आश्रित गुल्म धादिङबेसीको आयोजनामा नीलकण्ठ नगरपालिका वडा नम्बर ९ सल्लाघारी लहरेपाखा सामुदायिक बनमा बन डढेलो तथा आगलागी नियन्त्रण सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न गरेको छ । बनभोज खान जानेले लापर्वाही गरेर कसरी डढेलो लाग्छ र मानिसको...

सल्लाघारी बनमा बन डढेलो तथा आगलागी नियन्त्रण सम्बन्धी कृत्रिम घटना अभ्यास

धादिङ । नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको बागमति प्रदेश स्तरीय लघुकथा प्रतियोगितामा डा. टिकाराम पोखरेलले प्रथम पुरस्कार हात पार्नुभएको छ । प्रतियोगितामा “डोजर र मान्छे” शिर्षकको लघुकथा लेखेर डा.पोखरेल प्रथम हुनुभएको हो । प्रतियोगितामा प्रा.डा. अजय रिसालको “प्रेमकी देवी” लघुकथा द्वितिय, धन्वन्तरी...

लघुकथा प्रतियोगितामा डा. टिकाराम पोखरेललाई प्रथम पुरस्कार

© copyright 2026 and all right reserved to Kandara Samachar