काठमाडौँ । शर्मिला तिमल्सिनाद्वारा रचित गजल सङ्ग्रह ‘रहर जिन्दगीको’ शनिबार काठमाडौँमा विमोचन गरिएको छ। कागेश्वरी मनोहरा नगरपालिका–६, ग्रीनहिल सिटीस्थित शिव पाञ्चायन मन्दिर परिसरमा आयोजित अभिनव साहित्य समाजको २८६औँ शृङ्खलाअन्तर्गत सङ्ग्रहको लोकार्पणसँगै नियमित कवि गोष्ठी सम्पन्न भएको हो। साे अवसरमा यस वर्षको बद्रीनाथ...
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको बताउनुभएको छ । नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा सम्बोधन गर्दै एमालेको सभामा उपस्थित मानिसहरूलाई मात्र एमाले हुने भन्ने...
भक्तपुर । नेकपा (एमाले) काे ११ औँ राष्ट्रिय महाधिवेशनका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको छ। भक्तपुरको सल्लाघारीस्थित १ सय ८ रोपनी चौरमा आज एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत तयारीको अन्तिम विवरण सार्वजनिक गरिएको हो। पत्रकार सम्मेलनमा एमाले...
धादिङ । जिल्ला समन्वय समिति धादिङको नवौ जिल्ला सभा सम्पन्न भएको छ । बागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीको प्रमुख आतिथ्यतामा जिल्ला सभा सम्पन्न भएको हो । जिल्ला सभाकाे उद्घाटन गर्दै मन्त्री अधिकारीले संघले नीति बनाउने, प्रदेशले विकासका याेजना...
धादिङ । नेपाल बुद्धिचाल महासंघले बुद्धिचाल खेलको विकास, विस्तार र लोकप्रियतामा उल्लेखनीय योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ धादिङका सदस्य तथा गल्छी खबर डटकमका सम्पादक सन्दिप प्रसाद घिमिरेलाई सम्मान गरेको छ। आठौँ तुलसीलाल टिम चेस च्याम्पियनसिपको समापन कार्यक्रमकाे अबसरमा ललितपुरमा घिमिरेलाई...
धादिङ । ७७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अबसरमा १४ सदसीया धादिङ जिल्ला स्तरीय युवा मानवअधिकार रक्षक संञ्जालको गठन गरिएको छ । मानव अधिकारका लागि पैरवी गर्ने र मानव अधिकार रक्षकहरुको संरक्षणमा काम गर्ने लक्ष संजालले लिएको छ । स्नेह श्रेष्ठको अध्यक्षतामा गठन...
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अबसरमा नेपाल मानवअधिकार वर्ष पूस्तकको पूर्व समीक्ष धादिङ । ७७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अबसरमा धादिङबेसीमा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व समीक्षा र युवा मानवअधिकार रक्षक संजालको गठन गरिएको छ । नेपाल पत्रकार महासंघ, गैसस महासंघ, इन्सेक,...
धादिङ । प्याब्सन धादिङले आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगितामा सक्सेस एकेडेमी जिल्ला च्याम्पियन बन्न सफल भएको छ। सक्सेक एकेडेमीका विद्यार्थी स्वस्तिका वस्ति (कक्षा १०) र आर्नब रेग्मी (कक्षा ९) ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेका हुन्। प्रतियोगितामा प्रभावशाली प्रश्न...
धादिङ, धादिङको धुनिबेँसी नगरपालिका–६, चालिसेस्थित पृथ्वी राजमार्गमा आज (मंगलवार) साँझ सातओटा सवारी साधन एकआपसमा ठाेक्किएर भएकाे दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन्। मंगलवार दिउँसो करिब ४ बजे गोरखाबाट काठमाडौं तर्फ जाँदै गरेको बा १ प...
© copyright 2026 and all right reserved to Kandara Samachar