काठमाडौं भित्रिने र काठमाडौंबाट बाहिरिने लामो दूरीका सवारीसाधन नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न पाइने भएको छ। शुक्रबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको अध्यक्षतामा बसेको सरोकावालाको बैठकले ‘एक बसपार्क नीति कार्यान्वयन’ प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो। यसपछि गोंगबुस्थित नयाँ बसपार्कबाहेक...
धादिङ, २३ बैशाख / दस वर्षे सशस्त्र युद्धकाे समयमा धादिङमा भएका घटना, जनधनकाे क्षति, बेपत्ता घाइते विस्थापितहरुकाे विवरण संकलन गरि प्रकाशन गरिएकाे ‘जनयुद्धमा धादिङ ‘ नामक पुस्तककाे शनिबार धादिङबेसीमा लाेकार्पण गरिएकाे छ । एनएस मिडियाद्वारा प्रकाशन गरिएकाे १ सय ५२...
काठमाडौं । डेटा गायब भएपछि लोक सेवा आयोगको अनलाइन प्रणाली अवरुद्ध भएको छ । सरकारी एकीकृत डेटा सेन्टर (जीआईडीसी)को स्टोरेज प्रणालीमा समस्या आउँदा आयोगको विभिन्न डेटा गायब भएको हो । जीआईडीसीको प्रणालीमा समस्या आउँदा गत वर्ष मंसिर महिनामा प्रकाशित रा.प.तृतीय...
काठमाडौं । नवीकरण गराउन नसकेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वतः रद्द भएको सूचना प्रकाशित भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकणले लाइसेन्स खारेज भएको १५ दिनपछि मङ्गलबार मात्रै यस्तो सूचना जारी गरेको हो । सूचनामा नवीकरणका लागि नियमानुसार दस्तुर दाखिला गरी...
रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका प्रमुख प्रा.डा. जीवनधर ज्ञवालीलाई विद्यार्थीहरूले व्यङ्ग्य गर्दै फूलमाला लगाएर धन्यवाद दिएका छन् । क्याम्पसको लापरवाहीका कारण विद्यार्थीहरूको प्रयोगात्मक परीक्षाको नतिजामा गयल देखाएको भन्दै फूलमाला लगाएर धन्यवाद दिएका हुन् । बीए प्रथम वर्षको नतिजा सार्वजनिक भएपछि आरआरमा...
काठमाडौं-अष्ट्रेलिया-काठमाडौं उडानका लागि नेपाल वायुसेवा निगमले गृहकार्य सुरू गरेको छ। काठमाडौं-सिंगापुर-सिड्नी उडान गर्ने योजनामा रहेको नेपाल एयरलाइन्सले सिड्नीस्थित किंसफोर्ड स्मिथ विमानस्थललाई प्रस्ताव गरेको छ। निगमले सूचना जारी गर्दै यो विमानस्थललाई ग्राउन्ड ह्यान्डलिङ तयारीका लागि प्रक्रिया अगाडि बढाउन प्रस्ताव राखेको नेपाल वायुसेवा...
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पाँच/पाँच वर्षमा नवीकरण गर्नुपर्ने सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लाई अब हरेक १० वर्षमा गर्न मिल्ने व्यवस्थाका लागि प्रक्रिया अगाडि बढाएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री ज्वालाले पाँच...
काठमाडौं । सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो । विमानस्थलबाट उडानभरेलगत्तै एफजेट ५७६ उडान नम्बरको ‘बोईङ७३७–८००’ जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको मुस्लो देखियो । विमान चालक (पाइलट)ले जहाजलाई धादिङको धार्केमाथिको आकाशमा करिब...
काठमाडौं । वाई-फाईकाे विकल्पमा नयाँ प्रविधि सार्वजनिक भएकाे छ । बार्सिलाेनामा हालै सम्पन्न मोबाइल वर्ल्ड कंग्रेस कार्यक्रममा ‘प्योरलाइफाइ’ नामक कम्पनीले लाइट एन्टेना मोड्युल सार्वजनिक गरेको हाे । यस प्रविधिलाई हाल विद्यमान वाई-फाईको विकल्पको रुपमा हेरिएको छ । यस्तो प्रकारको प्रविधि विश्वमै पहिलो...
© copyright 2025 and all right reserved to Kandara Samachar