काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा इजरायलले गर्दे आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा व्यक्त गर्नुभएको छ । आज सिहंदरवार स्थित मन्त्रालयमा नेपालका लागि इजरायलका राजदुत स्मुलिक बास सँग...
धादिङ पृथ्वी नारायण शाहले नुवाकोट, काठमाण्डौ एकिकरणको क्रममा प्रयोग गरेको बाटो र ऐतिहासिक स्थलको संरक्षण गरि एकिकरणको पदचिन्हलाई पहिल्याएर शिक्षा लिन नेपाली सेनाको अगुवाइमा एकिरण पदयात्रा गर्दै छ । गोरखाबाट सुरु हुने पदयात्रा धादिङ क्षेत्रमा व्यवस्थीत गरि ऐतिहासिक धार्मित तथा...
धादिङ धादिङ अस्पतालमा पाठेघर खस्ने समस्या सम्बन्धी दुई दिने निःशुल्क शल्यक्रिया शिविर शुरु भएको छ। बाग्मती प्रदेश र धादिङ अस्पतालको संयुक्त आयोजना, जनस्वास्थ्य कार्यलय धादिङको सहयोगमा आजदेखी निशुल्क शिविर सन्चालन गरीएको हो । धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा.गगन अधिकारीका अनुसार शिविरमा...
नानु कार्की/ धादिङ । ढाका बुन्ने तान लगाइएर बुट्टेदार पछ्यौरीमा आफ्नो सिप भर्दै गर्नुभएका नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ४ की श्रुति तामाङ एकाग्र भएर धागोको रिललाई पछ्यौरमिा मिलाउँदै गर्नुभएको थियो । परिवारलाई काम गरेर खान सक्ने बन्छु भनेर सीप सिक्नु...
काठमाडौं मानिसकाे पठन संस्कृतिको विकास र प्रवर्द्धन गरी देशमा शैक्षिक, बौद्धिक जनशक्ति उत्पादनको लक्ष्यसहित काठमाडौँमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी–२०८१ आयोजना हुने भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा...
धादिङ । उत्तरी धादिङकाे मानिसकाे विकास र जनताकाे आर्थिक समृद्धिका लागि रुवीभ्यालीको रुवी, जस्ता र तामा खानीको संभाव्यता अध्ययन गरिने बागमती प्रदेशका उद्योग, वाणिज्य, भुमी तथा प्रशासन मन्त्री सुकमाया तामाङले बताउनुभएकाे छ । आइतबार धादिङबेसीमा नेकपा एमाले धादिङका नेता कार्यकर्ताहरुसँगको भेटघाट...
धादिङ । बागमति पउद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमायाँ तामाङले राजमार्ग क्षेत्रको होटल, खाद्यान्न तथा अन्य नियमिन गर्नु स्थान क्षेत्रहरुको अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । आइतबार धादिङबेसीमा उदोग तथा वाणिज्य कार्यालय अनुगमन गर्दै मन्त्री तामाङले राजमार्ग...
धादिङ नागरिककाे स्वास्थ्य सेवा पाउने अधिकारलाई सुरक्षित गर्दै धादिङ अस्पतालमा प्रत्येक महिनाको दोस्रो शनिवार उपलब्ध हुने विशेषज्ञ सेवा सम्पन्न भएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रलय स्वास्थ्य निर्देशनालय र धादिङ अस्पतालको आयोजनामा विशेषज्ञ सेवा सन्चालन गरिएको हो । शिविरमा छाला रोग...
धादिङ धादिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरुकाे समर्थनमा राेहित भण्डारीद्वारा धादिङ उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएकाे छ । धादिङबेसीमा एक कार्यक्रम गर्दै यही पौष २६ र २७ गते हुने संघको ११ औं अधिवेशनमा आफुले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी...
© copyright 2026 and all right reserved to Kandara Samachar