धादिङ । प्रथम जिल्ला स्तरीय अन्तरपालिका १९ वर्ष मुनीको टी ट्वान्टी क्रिकेट प्रतियोगीताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको छ । शनिवार भएको फाइनल खेलमा बेनिघाट रोराङ गाउँपालिकालाई ५४ रनले पराजित गर्दै नीलकण्ठ नगरपालिकाले उपाधी जितेकाे हो । धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा बेनिघाटराेराङ...
काठमाडौं, । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमाले समृद्ध नेपाल सुखी नेपालीको लक्ष बोकेर हिँडेको पार्टी भएको बताउदै याे नेपाली माेडेलकाे मार्क्सवाद भएकाे बताउनु भयाे । नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै...
काठमाडौं, । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले जिम्मेवारीमा रहेकाले सबै निकायले जनभावनालाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ढकालले हरेक क्षेत्र माथि प्रश्न...
धादिङ । संघीय सरकारले धादिङ जिल्ला लाई चार अर्व ८२ करोड रुपैयाँ पालिकाहरुलाई अनुदान उपलब्ध गराउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले, संघीय अनुदान अन्तरगत धादिङका २ ओटा नगरपालिका र १३ गाउँपालिकालाई अनुदान स्वरुप विकासका योजनाहरु संचालन गनृ सो रकम उपलब्ध...
धादिङ । धादिङकाे गल्छी गाउँ पालिका वडा नम्बर ५ रैलेमा मिलकाे करेन्ट लागेर एकजनाकाे मृत्यु भएकाे छ । मिलमा अन्न पिस्ने क्रममा विद्युत् सर्ट भई करेन्ट लाग्दा विहिबार रैलेका ४२ बर्षिय चन्द्र वहादुर तामाङको मृत्यु भएको हो। तामाङले आफ्नै घरको पिडिमा जडान...
काठमाडौं । प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार विजय चालिसेको निधन भएको छ। उनको आज बिहान साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको हो। उनको पार्थिव शरीरलाई आज बिहान अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो भने गोकर्णेश्वर घाटमा आजै...
काठमाडौं आगामी आर्थिक वर्ष २०८२/८३ का लागि साढे १९ खर्ब रुपियाँको बजेट प्रस्तुत भएको छ । बिहीबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६२ अर्ब ११ करोड रुपियाँ बजेट प्रस्तुत गरेका छन् । अर्थमन्त्री...
धादिङ। गणतन्त्र दिवसको अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिको आयोजना र नेपाल रेडक्रस सोसाइटी धादिङको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन्। नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति दुर्लभ तामाङका अनुसार रक्तदान कार्यक्रममा ८ जना महिला र २४ जना पुरुषले...
धादिङ, १८औँ गणतन्त्र दिवसको अवसरमा धादिङबेसीमा प्रभातफेरी तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा भएको प्रभातफेरी कार्यक्रम पुछारबजारबाट सुरु भई बजार परिक्रमा गर्दै सिटीहलमा समापन भएको हो। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र...
© copyright 2026 and all right reserved to Kandara Samachar