धादिङ । जिल्ला अदालत धादिङमा अहिले दुई वर्ष नाघेका मुद्दाको संख्या सुन्य भएको छ । सर्वोच्च अदालतले सबै जिल्ला अदालतलाई दुई वर्ष नाघेका मुद्दा फैसला गर्न बाँकी नराख्नु भन्ने जिल्ला अदालतहरुलाई दिएको निर्देशन पुरा भएपछि इतिहासको रुपमा रेकर्ड नै कायम भएको...
धादिङ । मेलमिलाप परिषदको आयोजनामा धादिङबेसीमा ५ दिने मेलमिलाप सम्बन्धी उच्च स्तरीय तालिम शनिबार सुरु गरिएको छ । मेलमिलाप परिषदका अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायधिस कुमार रेग्मीले तालिमको उद्घाटन गर्दै मेलमिलापले नै विवादका पक्षहरु फाइदा पुग्ने बताउनुभएको छ । देवानी प्रकृतिका विवादहरु...
पोखरा । पोखरामा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि आइतबार देखि महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्ण मुर्तिजिले कथा वाचन गर्ने भएका छन् । महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मुर्तिजिले दिउसो २ बजे देखि ६ बजे सम्म कथा...
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा रहेको देउराली मावि (प्राविधिक शिक्षालय) मा शिक्षकहरुका लागि वर्तमान विद्यालय शिक्षाको सिकाइ उपलब्धि मुल््यांकन अभिलेख सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । देउराली मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रमेश कोईरालाको अध्यक्षतामा भएको...
धादिङ । मेलमिलाप परिषदका अध्यक्ष तथा सर्वाेच्च अदालतका न्यायधिस कुमार रेग्मीले मेलमिलापबाट विवाद समाधान हुँदा विवादित पक्षहरुले केही न केही प्राप्त गर्ने बताउनुभएको छ । नीलकण्ठ नगरपालिकाद्वारा शनिबार धादिङबेसीमा आयोजना गरेको स्थानीय सरकारबाट प्राप्त हुने न्यायिक सेवा सम्बन्धी अभिमूखिकरण कार्यक्रमको उद्घाटन...
धादिङ । नेकपा एमाले धादिङको आयोजनामा ३२ औँ मदन आश्रित स्मृति दिवसको अबसरमा श्रद्धाञ्जलीसभा सम्पन्न गर्दै जनताको बहुदलियजनवादमाथी चर्चा गरेको छ । नेपाली क्रान्तिको नविनतम विचार जनताको बहुदलियजनवादको चर्चा गर्दै नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले नेताको भाषणमा वान्स मोर पाएने...
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही विचारविना धेरैतिर फर्किएकाहरुलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताउनुभएको छ । एमालेका तत्कालीन महासचिव जननेता मदन भडारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुमा...
धादिङ / सिद्धलेक गाउँपालिका वडा नम्बर २ तारनलाङ निवासी स्व. चुडामणी अधिकारीको स्मृतिमा अक्षय कोष स्थापना गरि बिद्यालयलाई हस्तान्तरण गरिएको छ । चुडामणी अधिकारीको स्मृतिमा छोराहरु गोकर्ण अधिकारी, बलराम अधिकारी, शम्भु अधिकारी, छाेरीहरु सरिता अधिकारी, लक्ष्मी अधिकारी, पुरुषोत्तम अधिकारी र प्रदिप...
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । पोखरामा केही दिन देखि लगातार वर्षा भइरहे पनि भक्तजनको उपस्थिति भने उल्लेख्य रहेको छ । कोटिहोममा शनिवार साधु सन्त, कथा...
© copyright 2026 and all right reserved to Kandara Samachar