धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटनलगायत जनजीविकासँग जोडिएका विषयलाई प्राथमिकतामा राख्दै समावेशी र दिगो विकासको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरसभामा नीलकण्ठ नगरपालिकाकाे बजेट अाव २०८२/८३ का लागि १ अरब २२...
धादिङ । धादिङ जिल्लाको सिद्धलेक गाउँपालिकाले पहिलोपटक समयमै नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गरेको छ। गाउँ पालिका अध्यक्ष खतिवडाले गाउँ सभामा निति कार्यक्रम प्रस्तुत गर्दै जनताकाे माग, पालिकाकाे क्षमताकाे आधारमानीति कार्यक्रम बनाइएकाे बताउनुभयाे । गाउँसभाको १७...
धादिङ । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बेनिघाट रोराङ–३, रिचोकटार मलेखु, धादिङको आयोजनामा “मर्यादित सहकारी, समुन्नत समाज” विषयक शैक्षिक निबन्ध लेखन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता संस्थाको प्रधान कार्यालय मलेखुको हलमा आयोजना गरिएको हो। प्रतियोगितामा माध्यमिक तह (कक्षा...
तनहुँ । सहयात्री समाज नेपालको आयोजनामा मुगलिन–पोखरा सडक सुधार परियोजना अन्तर्गत सामाजिक सचेतना तथा जीविकोपार्जन कार्यक्रम सम्पन्न भएको छ। शुक्लागण्डकी नगरपालिका अन्तर्गत जनकल्याण माध्यमिक विद्यालय र पञ्चमुनिदेव माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा विभिन्न सामाजिक र स्वास्थ्यसम्बन्धी विषयमा चेतनामूलक सन्देश...
धादिङ । नेकपा एमाले धादिङ जिल्ला कमिटीले असार ७ गते प्रतिनिधि परिषद बैठक आयोजना गर्ने भएको छ। कार्यक्रमको उद्घाटन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्ने तय भएको छ। बैठकमा जिल्लास्तरीय अधिवेशनमा सहभागि प्रतिनिधिहरु, जिल्ला कमिटीका सदस्यहरू तथा...
काठमाडौं । नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण...
धादिङ । बैद्यले नेतृत्व तरेकाे क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल धादिङले बिहिबारबाट नेपालभर भ्रष्चार विरोधी अभियानको एक साथ सुरु गरेको छ । यसैबिच धादिङबेसी पत्रकार सम्मेलन गरि अभियानको सुरु गरिएको हो । अभियानको उद्घाटन गर्दै क्रन्तिकारी कम्यूनिष्ट पार्टी नेपाल ८ नम्बर व्यूरो इन्चार्ज...
धादिङ । धादिङ जिल्ला बागमति प्रदेशमा पहिलो पटक पूर्ण खोप सुनिश्चितता र दिगोपना प्रमाणिकरण भएको छ । बुधबार धादिङबेसीमा बुधबार जिल्ला स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण सभा आयोजना गरि बागमति प्रदेशमा नै पहिलो जिल्लाको रुपमा पूर्ण खोप भएको जिल्ला...
धादिङ । सिविसको आयोजनामा “विपद् जोखिम न्यूनीकरण र प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा स्थानीय सरकारको भूमिका, नीतिगत व्यवस्था र योजना” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगानाले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले नगरपालिका सतर्क रहेको बताउनुभयो।...
© copyright 2026 and all right reserved to Kandara Samachar