धादिङ । शनिबार दिउँसोको निरन्तर वर्षासँगै आएको वाढी र पहिरोका कारण धादिङबेसी–मलेखु कालुपाण्डे मार्ग अवरुद्ध भएको छ । भारी वर्षासँगै खसेको पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन आवागमन ठप्प भएको हो । धादिङको नीलकण्ठ नगरपालिका- ८ स्थित पुछारबजार कृष्ण मन्दिर, कमेरे खोला...
धादिङ । सदियौँदेखि चलेको कुसंस्कार र सामन्तवादी अवेश विरुद्ध विवाहित छोरीहरुले गरेको विद्रोहलाई नेकपा एमाले धादिङले ऐक्यवद्धता जाहेर गरेको छ । नेकपा एमाले जिल्ला कमिटि धादिङका अध्यष भूमि त्रिपाठीले हस्ताक्षर गरि प्रकाशन गर्नुभएको विज्ञप्तीमा नेपाली समाजको साँस्कृतिक र धार्मिक प्रथाहरु...
धादिङ जिल्ला सदरमुकाम धादिङबेसीबाट साउन २५ गते आइतबारदेखि हराइरहेका ज्वालामुखी गाउँपालिका–४ का १२ बर्षिय बालक अंकित श्रेष्ठ अझै वेपत्ता छन् । करिव दिउँसो २ वजे पौडी खेल्ने क्रममा अंकितलाई अरुङ खोलाले बगाएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक...
धादिङ । भारतको उत्तराखण्डमा गएको भिषण बाढीपहिरोमा परेर धादिङका चारजना बेपत्ता भएका छन् । ज्वालामुखी गाउँपालिका–२ काफलपानीका चारजना उत्तराखण्डको बाढीमा बेपत्ता भएको जानकारी परिवारका सदस्यहरूले गराएका धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयाे। ‘परिवारका सदस्यले जानकारी गराएपछि हामीले विभिन्न ढंगले बेपत्ताहरूको...
धादिङ । धादिङको चरौंँदी र चितवनको सिमलताल र विपद्को पूर्सूव चना दिने विद्युतीय उपकरण जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपालले सम्भावित विपद्का घटना तथा हुनसक्ने जोखिमबारे तत्कालै जानकारी दिने उद्देश्यले उपकरण जडान गरेको हो । बढी दुर्घटना हुनसक्ने स्थान...
धादिङ पृथ्वी राजमार्गको गजुरी गाउँपालिका–६, जहरे खेतमा शुक्रबार बिहान करिब ६:२० बजे माथिबाट रुखसहित आएको पहिरोका कारण सडक दुबै तर्फ अवरुद्ध भएको छ। घटनापछि पहिरो पन्छाउने उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। उक्त स्थानमा सडक पूर्णरूपमा बन्द...
✍️ कृष्ण राना (डायरीकाे पानाबाट) २०४१,चैत्र ७-१४ प्रचार दिवस पर्चा पाेष्टरिङ र सभा गरेर मनाउने संगठनकाे निर्णय कार्यान्वयन गर्दा खाल्टे डाँडागाँउ काण्ड घट्याे। जसमा २ विद्यार्थी नेताहरू र १ शिक्षक झण्डै ३ वर्ष थुनिए, २ किसान, ५ शिक्षक र १७ विद्यार्थीलाई...
✍️ हरि खनाल धादिङ, पाल्पाभञ्ज्याङबाट उत्तरपश्चिमको बाटो समातेपछि आँखा चिम्म गरे पनि पुगिने ठाउँ सुनखानी । गाउँका चेलीबेटी बिहे गरेर ल्याउने र पठाउने नजिकैको गाउँ । धेरैका माइतीमावली तथा ससुराली । बाल्यकालमै निकै रमाइलो लाग्थ्यो सुनखानीको नाम सुन्दा । आमाभाउजूहरुले...
धादिङ। वृद्ध अवस्थामा बढी मात्रामा देखिने दमका राेगिहरुले गाउँमै सेवा र औषधी पाएपछि खुसिमात्र भएनन् उपचारमा सम्लग्न स्वास्थ्यकर्मी र आयाेजकलाई भरपुर आशिष दिए । उमेरले ७० पुग्नु भएका पम्फा चेपाङ पैसा अभावमा उपचार गराउन नपाएर घरमै हुनुहुन्थ्यो । निशुल्क उपचार पाउने भएपछि...
© copyright 2026 and all right reserved to Kandara Samachar