काठमाडौं । जेनजी आन्दोलनको अग्रभागमा रहेर प्रहरीसँग विवाद गरेका एकजना भाइरल युवा आफूलाई जन्म दिने आमाको बीभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल जिरेले ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेका हुन्...

जेनजी आन्दोलनका भाइरल युवा जन्म दिने आमाको हत्या अभियोगमा पक्राउ

धादिङ । उत्तरी धादिङकाे त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर -५ थापाकटेरीमा छोराले आफ्नै आमाको हत्या गरेको छ । ३० वर्षीय यमबहादुर कँडेलले खुँडा हतियार प्रहार गरी ५४ वर्षीय आमा राममाया कँडेलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी...

खुँडाले आमाकाे घाँटी काटेर हत्या गर्ने छाेरा पक्राउ

काठमाडौं  ।  अविरल वर्षापछि आएको भीषण पहिरोका कारण इलाममा मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ भने ४ जना अझै बेपत्ता रहेका छन्। इलाम जिल्ला प्रशासन कार्यालयका प्रारम्भिक विवरणअनुसार हालसम्म ११ जनाको पोस्टमार्टम सम्पन्न भइसकेको छ र थप विवरण आउने क्रम...

इलाम पहिराे अपडेट: मृत्यु हुनेकाे संख्या ३४ पुग्यो, ४ बेपत्ता

  काठमाडौं । शुक्रबार रातिदेखिको वर्षाका कारण देशभरमा गरेर अहिलेसम्म २० जनाको मृत्यु भएको छ । राष्ट्रिय विदप् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार अविरल वर्षापछिको बाढी तथा पहिरो र डुबानबाट अहिलेसम्म देशभरमा २० जनाको मृत्यु भएको हो । जसमा सबैभन्दा बढी...

इलाममा १८ जनाकाे मृत्यु,

नानु कार्की /धादिङ । २ दिनदेखिकाे अविरल वर्षाका कारण पृथ्वी राजमार्गकाे धादिङ खण्डमा ठाउँ ठाउँमा पहिराे खसेर सडक अवरुद्ध भएकाे छ । जिल्ला धादिङ वेनिघाट रोराङ गाउँपालिका वडा नं.९   ज्यामिरे घाटमा सडक माथिबाट पहिराे झरेर राजमार्ग अवरुद्ध भएकाे छ । पहिराेले यातायात दुईतर्फी...

पृथ्वीराजमार्गकाे धादिङ खण्डकाे विभिन्न स्थानमा अवराेध

नानु कार्की/ धादिङ । बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवानखोलामा सुख्खा पहिरोजाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएकाे छ । मुगलिन मलेखु खण्ड अन्तरगत जवाङ खाेला क्षेत्रमा सडकमाथीबाट शनिबार बिहान २:३० बजेतिर पहिराे खसेर अवरुद्घ भएकाे  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना...

जवाङखाेलामा पहिराे खस्दा पृथ्वी राजमार्ग दुइतर्फी बन्द

‍तुइन खोला नजिकै खसेको पहिरो पन्छाउन अझै समय लाग्ने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह ✍️ राजु चाैधरी/ चितवन ।  मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला नजिकै खसेको सुख्खा पहिरो पन्छाउने काम बिहानैदेखि सुरु भएको छ । ठूलो पानी परेका कारण...

३९ घण्टादेखि मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध

धादिङ । बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवानखोलामा सुख्खा पहिरोजाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएकाे छ ।मुगलिन मलेखु खण्ड अन्तरगत जवाङ खाेलामा सडक निर्माणकाे क्रममा कमजाेर भएकाे स्थानमा सडकमाथिबाट पहिराे खसेर अवरुद्घ भएकाे हाे । प्ररहरीीका अनुसार पहिरो झर्ने क्रम निरन्तर...

जवाङखाेलामा निरन्तर  पहिराेले पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध,  पन्छाउन समस्या

चितवन । वर्षाका कारण नारायणगढ-मुग्लिन सडक खण्डमा पर्ने तुइनखोलाकाे पहिराे शुक्रबारबाट राेकिएकाे सडक अझै खुलाउन सकिएकाे छैन । रातभर पनि सवारी आवतजावत अवरुद्ध रहेकोमा पहिरो पन्छाउन नसक्दा कतिबेला बाटो सञ्चालन गर्न सकिन्छ भन्ने यकिन नभएकोले डिभिजन सडक कार्यालय चितवनले वैकल्पिक बाटो...

मुग्लिन नारायणगढ सडक अझै खुलेन, बैकल्पिक मार्ग प्रयाेग गर्न आग्रह

© copyright 2026 and all right reserved to Kandara Samachar